Sunday , October 17 2021
Breaking News
Home / समाचार / युवतीले शारीमा जिम्न्यास्टिक गरेको भिडियो भाइरल, को हुन् उनी ? (भिडियो सहित)

युवतीले शारीमा जिम्न्यास्टिक गरेको भिडियो भाइरल, को हुन् उनी ? (भिडियो सहित)

जिम्न्यास्टिक आफैमा एक जोखिम`पूर्ण खेल हो । खेलका लागि पहि|रनले पनि असर गर्छ । तर एक महिलाले सारी लगाएर जिम्न्यास्टिक गरेको एक भिडियो अहिले सा|माजिक सञ्जालमा भाइरल भइ|रहेको छ ।

यो भारतमा भएको हो । भारतमा सारी|मा जिम्न्यास्टिक गरेको भिडियो`हरु यति`बेला भाइरल बनिरहेका छन्।भिडि`योमा एक युवतीले सारीमै ब्याक|फ्लिप, फ्रन्टफ्लिप गरेको देख्न सकिन्छ। वास्तवमै सा`रीमा हिँड्दा अथवा कुद्दा पनि ध्यान दिनुपर्ने हुन्छ।

तर भिडियो`मा देखिएकी महिलाले जिम्न्या`स्टिक कला नै प्रस्तुत गरेपछि उनको यति`बेला चर्चा चलेको छ।हिन्दुस्तान टाइम्सका अनुसार परुल आरोरा गरेकी महि`लाको जिम्न्या`स्टिक भिडियो`हरु भाइ`रल बनेका हुन्।

उनी खासमा भारतको व्यवसायिक जिम्न्या`स्टिक खेलाडी हुन्। उनले यस खेल`बाटै राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको भारतीय संचार|माध्यमले जनाएका छन्।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *