Sunday , October 17 2021
Breaking News
Home / समाचार / जोरपाटीमा हुँदै थियो ग’लत्त काम, तत्काल पुगेको प्र’हरीले समात्यो

जोरपाटीमा हुँदै थियो ग’लत्त काम, तत्काल पुगेको प्र’हरीले समात्यो

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी नयाँबस्ती बस्ने ४८ वर्षीय बसन्त संजेललाई १ हजार ४ सय ४० चक्की नियन्त्रित लागूऔषध ना’इट्राभेट र नगद ८६ हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बसन्तले आफ्नै घरमा ला’गूऔ’षध राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्र’हरीले उनको कोठा तलासी गर्दा उक्त ला’गूऔषध सहित उनलाई प’क्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वी चोकबाट करिब ४ केजी १ सय १० ग्राम अवैध ला,गूऔषध गाँजा सहित तनहुँ बन्दीपुर गाउँपालिका-२ बस्ने २० वर्षीय बिजय गुरुङलाई बिहीबार साँझ प्रहरीले प’क्राउ गरेको छ ।

वडा प्रह’री कार्यालय बैदामबाट खटिएको प्र’हरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्र’हरीले थप अ.नुसन्धान गरिरहेको छ ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *