Sunday , October 17 2021
Breaking News
Home / समाचार / अभिनेत्री यामी गौतमले आफूसँग भएको एक ग’म्भीर रो’गबारे खुलासा गरेपछि दुनियाँ च’कित

अभिनेत्री यामी गौतमले आफूसँग भएको एक ग’म्भीर रो’गबारे खुलासा गरेपछि दुनियाँ च’कित

काठमाडौं । चर्चित बलिउड अभिनेत्री यामी गौतम पछिल्लो महिना रि’लिज भएको उनको फिल्म ‘भूत पुलिस’ को कारण चर्चामा छिन् ।यस फिल्ममा सैफ अ’ली खान, अर्जुन कपूर र ज्याकलिन फ’र्नांडीज पनि उनीसँग मुख्य भूमिकामा छन् ।

अहिले भर्खरै यामी गौतमले सा’माजिक सञ्जालमा एउटा पोस्ट गरेकी छिन्, जसको कारण उनी पुनः चर्चाको कारण ब’नेकी हुन् । पो’स्टमा, उनले आफूसँग भएको एक गम्भीर रोगबारे खुलासा गरेकी छिन् । उनलाई कहिल्लै निको नहुने छालासम्बन्धि रोग (केराटो’सिस पिलारिस) छ ।

अभिनेत्री या’मी गौतमले पोस्टमा आफ्नो पछिल्लो फोटोशूटका केहि तस्विरहरु सेयर गर्दै लेखेकी छिन्, ‘नमस्ते मेरो इन्स्टा परिवार । मै’ले भर्खरै मेरा केहि फोटोहरु क्लिक गरेकी छु । मैले मेरो छालाको के’राटोसिस पि’लारिस लुकाउन प्रो’डक्शनकहाँ मेरा तस्विरहरु पठा’एकी थिँए, जुन एक सामान्य प्रक्रिया हो ।

त्यस’पछि मैले सोचे कि यामी तँ यो सत्य किन स्वीकार गर्न सक्दिनस् रु जसले यस छालाको स’मस्याको बारेमा सुन्नुभएको छैन, तपाईंहरुलाई ब’ताउ कि यो एक छाला को अवस्था हो । तपाईंको छालामा सानो–सानो दाना पाउनुहुन्छ ।

यामी गौतमले लेखेकी छिन्, ‘मैले यो सम’स्या किशोरावस्थामा महसुस गरेकी थिँए र यसको अझै कुनै उपचार छैन । मँ बर्षौंदेखि यसबाट पी’डि त छु र अब मैले मेरो ड’र र असुरक्षालाई हटाउने र मेरो कमजोरीलाई दुखाइ छोड्ने निर्णय गरेकी छु ।

मेरो सारा हृदयले माया गर्ने र स्वीकार गर्ने साहस जुटाए । मैले यो सत्य तपाईंहरु सबैलाई बताउन साहस जुटाएकी छु । मलाई मेरो फोलिक्युलाइटिसलाई एयरब्रश गर्ने वा त्यो अंडर९आई वा शे’प अपको आकार दिन मन लाग्दैन । अझै पनि, म सुन्दर छु । मेरो अद्भुत टी’मलाई विशेष धन्यवाद ।’

प्र’शंसकहरु बाट धेरै सेलिब्रिटीहरु यामी गौतमको यो पोस्टमा प्रशंसा गर्दै छन् । उनले आफ्नो कमजोरीलाई स्वीकार गरेको भन्दै धेरै ता’रिफ हुँदैछ ।

तपाईंलाई जानकारी गराउ कि केराटोसिस पिलारिस यस्तो छालाको स’म’स्या हो, जसमा छालामा साना–साना दाना, पिम्पल्स र रिटेलनेस देखिन्छ । यो कपाल वा छालामा पाइने केराटिन प्रोटीनको कमीको कारण पनि देखिन्छ । त्यसले छालाको ग’हिरो पोर्स वा छिद्रलाई बन्द गर्दिन्छ ।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *