Sunday , October 17 2021
Breaking News
Home / समाचार / ललितपुरमा भएको यो घट’नाले सबैको मन बनायो चिसो

ललितपुरमा भएको यो घट’नाले सबैको मन बनायो चिसो

काठमाडौँ — पा ‘सो ल’गा’एर देहत्याग गर्दा प्रयोग गरिएको डो री करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर ल’लितपुरमा एक महिलाको ह’ ‘त्या भएको छ । यहि घ’ट’नाको आरोपमा महानगरीय अ’पराध महाशाखाले तीन जनालाई प’क्राउ गरेका छ ।

प्रहरीले आरोपमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय सविन प्रजा, मोरङ पथरी शनिस्चरे नगरपालिका वडा नम्बर ८ मंगलबारेका २० वर्षीय सुमन मगर र उ’नकी श्रीमती १८ वर्षीय प्रविना प्रजा माझीलाई पक्राउ गरेको हो। उनीहरू ललितपुर म’हानगरपालिका वडा नम्बर २८ हरिसिद्धि नयाँबजार बस्थे।

लितपुर महानगरपालिका–२७ स्थित सुना’कोठीमा टहरामा बस्थिन्, कमला तामाङ । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएकी ४५ वर्षीया कमला लामो समयदेखि पतिसँग अलग थिइन् भने टहरोसँगैको जग्गामा उनको तरकारी खेती थियो । पे’ट पाल्न मजदुरी पनि गर्थिन् । छोरा छोरी ठुला भैसकेका छन् । तर, उनी एक्लै बस्थिन् ।

भदौ २५ गते बिहान उनी मृत फेला परिन् । मजदुरी गर्दा चिनजान भएका २० वर्षीय सुमन मगरसहित ३ जना मिलेर कमलाको ह”त्या गरेको अनु’सन्धानबाट खुलेको हो।

अनुसन्धान गर्न प्रहरीले सुरूमा सुमन मगरलाई पक्राउ गर्‍यो। उनलाई झण्डै एक महिनापछि असोज २१ गते हरिसिद्धिबाटै पक्राउ गरेको महाशाखाका प्र’मुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुँवेर खापुङले बताए।

सुमनसँग सोधपुछ गरेपछि प्रहरीले थप दुई जनालाई मकवानपुरबाट पक्राउ गरेको थियो। सविन प्रजा र उनकी श्रीमती प्रविना प्रजा माझीलाई प्रहरीले भोलि पल्ट प’क्राउ गरेको थियो। आइतबार महाशाखाले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।

पक्राउ गरी अनुसन्धान गरी उनीहरूमाथि सोधपुछ गर्दा उनीहरूले अन्धविश्वासको लहैलहैमा लागेर ह’ ‘त्या गरेको थाहा भएको एस’एसपी खापुङले बताए।

‘उनीहरूले मान्छे पा’ ‘सो ल’गा’एर म’रे को डो’ ‘री क’रोडौंमा बेचिन्छ भन्ने कुरा कतैबाट सुनेछन्,’ उनले भने, ‘त्यही सुनेकै भरमा ह’ ‘त्या हुन था’ल्यो।’

सविन र सुमनले मानिस पा’ ‘सो ला’ गी म’रेको डो’रीसँगै राम-लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा ल’गायतका वस्तुहरू करोडौं रुपैयाँमा बिक्रि हुने हल्ला कतैबाट सुनेका थिए। ‘उनीहरूले हल्ला कहाँबाट सुनेको भन्ने चाहि सुने’को छैन,’ खापुङले भने।

त्यही शिलशिलामा उनीहरूले त्य’ स्तो डो’ ‘री कहाँबाट ल्याउने त भनेर योजना बनाए। योजना अनुसार उनीहरूले कमलालाई निशाना बनाए। सुमन, सविन र प्रविना तिनै जना सँगै बसेर योजना बनाएको प्र’ह’ री उपरीक्षक कृष्ण पंगेनीले बताए।

About admin

Check Also

२१ औं पटक शरीरमा जमारा उमार्ने सप्तरीका मनोजकुमार

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पार्नुभएको छ । सप्तरीको राजविराज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *