Saturday , November 27 2021
Home / मनोरंजन / आहा ! टिक-टकमा भाइरल बिदेशी श्रीमानसँगै नेपाली चेलीले यसरी मनाइन दशैं (हेर्नुस् भिडियो सहित )

आहा ! टिक-टकमा भाइरल बिदेशी श्रीमानसँगै नेपाली चेलीले यसरी मनाइन दशैं (हेर्नुस् भिडियो सहित )

हिन्दु धर्म र नेपालि संस्कृति अवलम्बन गर्ने मानुभावहरुमा दशै एकदमै सर्वप्रिय चाड र बर्षमा एकचोटि मात्रै आउने हुदा एकदमै खास पर्व हो । दशै आउनासाथ सहरबाट गाउँ जाने र मिठोमसिनो खाने र परिवारसग रमाइलो गर्ने प्रचलन छ ।

उक्त चाड स्वदेशमा मात्रै नभइ बिश्वभरि छरिएर बसेका नेपाली दाजुभाइ तथा दिदिबहिनीले अन्तर्राष्ट्रिय जगतमा पनि मनाउदै आएका छन् । एलिसा कुनुवर जो नेपालकि चेलि हुन र घानाका एक नागरिक जो बिवाह सम्बन्धमा बाधिएसगै उक्त चाड समेत दुबैले नेपाली संस्कारसगै मनाएका छन् ।

नेपाली पोसाक र साडिमा उक्त जोडि देखिएका थिए ।नेपाली मात्रै नभइ बिदेशीले समेत यसरी हाम्रो माटोको पर्वलाई मनाएको र उत्तिकै महत्त्व दिएको देख्दा एकदमै खुसि लाग्ने रहेछ । बेलाबेला बिदेशिले नेपाली गित गाउनु नेपाली भाषा बोल्नु र यसरी नेपाली पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएका भिडियो र कथाहरु बेलाबेला चर्चामा आएकै हुन् ।भिडियो

यो पनि पढ्नुहोस –राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल फेडेरसन (साफ) ले नियम विपरीत नेपाली फुटबलमाथि अन्याय गरेको बताएका छन् ।

साफ च्याम्पियनसिपको फाइनलमा भारतसँगको खेलमा आफूलाई टचलाइनमा जान नपाउनेगरी प्रतिबन्ध लगाउने साफको निर्णय आफ्नै नियमावली विपरीत रहेको र त्यसले आफूलाई मात्र नभई नेपाली फुटबललाई नै अन्याय गरेको उनको भनाइ छ । साफले प्रतियोगिताको नियमावली मिचेर आफूलाई प्रतिबन्ध गरेको उनको भनाइ छ ।

‘साफले अन्याय गरेको छ । व्यक्तिगत रिसइवीको कारण साफले कारबाही गरेको लाग्छ,’ भर्चुअल प्रेस कन्फरेन्समा उनले भने, ‘साफले आफ्नो नियमलाई पालना गरेन । मलाई कारबाही गर्न नियम परिवर्तन गर्‍यो । यो मलाई नभएर नेपाली फुटबलमाथिको कारबाही हो ।’

प्रशिक्षक अल्मुताइरीले नेपाललाई उपाधि जित्नबाट वञ्चित गर्न यसो गरिएको समेत आरोप लगाए । ‘मलाई लाग्छ उनीहरू नेपालले जितेको हेर्न चाहँदैनन् र यो समस्या सिर्जना गरेका हुन्’ उनले भनेका छन्, ‘ यो मलाई ब्यक्तिगत रुपमा नभएर नेपालको मूख्य प्रशिक्षकलाई गरिएको कारबाही हो । जुन साफकै कानून विपिरत छ ।’

उनले नेपालले उपाधि जित्नका लागि खेल्ने पनि बताएका छन् ।प्रशिक्षक अल्मुताइरीले आफ्नो अधिकार र प्रतिबन्धविरुद्ध फिफा, एएफसी र साफमा अपिल गर्ने अल्मुताइरीको भनाइ छ ।प्रशिक्षक अल्मुताइरीले लिग चरणमा श्रीलङ्का र बंगलादेशविरुद्ध पहेँलो कार्ड पाएका थिए ।

जसको कारण देखाउँदै साफले फाइनलमा उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिएको थियो । जसअनुसार अल्मुताइरीले फाइनल खेलमा टच लाइनमा जान पाउने छैनन् ।साफको नियमावलीमा भने फरक खेलमा पहेँलो कार्ड पाएका खेलाडीलाई मात्र प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छ ।

पदाधिकारीले एकै खेलमा रातो कार्ड पाएमा भने प्रतिबन्ध ब्यहोर्नुपर्नेछ । जसअनुसार मालदिभ्ससँगको खेलमा रातो कार्ड पाएका भारतका प्रशिक्षक इगोर स्टिमाच पनि टच लाइनमा हुने छैनन् ।साफको फाइनलमा नेपाल आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती पौने ९ बजेपछि शुरु हुनेछ

About admin

Check Also

बिदाईको बेला बेहुलीले गरिन् यस्तो हर्कत, जन्तीहरुनै छक्क परे (भिडियो सहित)

विवाह सम्बन्धी यो अनौठो घटना पढेर टाईटल सँग सम्बन्धित भिडियो हेरौं.. कहिलेकाहीँ अनौठा घटना हुन्छन्, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *