Saturday , November 27 2021
Home / रोचक / श्रीमान विदेश, यता गर्भ’वती भइन् श्रीमती, भन्छिन्: ‘सपनामा आउने गर्थे श्रीमान्’

श्रीमान विदेश, यता गर्भ’वती भइन् श्रीमती, भन्छिन्: ‘सपनामा आउने गर्थे श्रीमान्’

काठमाडौं :श्रीमान डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनी,हरुका डेढ बर्षिया छोरा पनि छन् । यसै’बिच श्रीमती कसरी गर्भ’वती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।

याे घट’ना भारतको जगदीशपुर’मा घटेको छ । भाउजु गर्भ’वती भएको थाहा पाएपछि नन्द पुलिसको’मा पुगेकी छिन् । उनले भाउजु ३ महिना’देखि गर्भ’वती भएको बताइन् ।

यसै’बिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो ग’र्भमा भएको बच्चा आफ्नै श्रीमान’को भएको दावी गरिन् । उनले आफ्नो सपनामा श्रीमान दिनहु आउने गरेको र र उनले सपनामै आफूसँग शारि’रीक स’म्पर्क गरेकाले आफू गर्भ’वती भएको बताइन् ।

उनले भनकाे जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छक्क परे । यस्तै पछि थाहा भयो कि उनले एक युवक’सँग दिनहुँ फोन स’म्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ । याे घटनाले सबैलाइ चकित पारेकाे छ ।

About admin

Check Also

इन्जिनियरको घरमा पानीको पाइपबाट पानीको सट्टा पैसा निस्किन थालेपछि…

काठमाडौं। इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएको भिडियो अहिले सामाजिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *