Sunday , November 28 2021
Home / Uncategorized / अष्ट्रेलियामा नेपाली महिलालाई ३ वर्षको जे’ल सजाय, सन्तोषले क’ण्डम लगाउन नमान्दा…

अष्ट्रेलियामा नेपाली महिलालाई ३ वर्षको जे’ल सजाय, सन्तोषले क’ण्डम लगाउन नमान्दा…

काठमाडौं । पति ह,’त्याको अभियोगमा अष्ट्रेलियाको एक अदालतले नेपाली मूलकी महिला नुमा गौतमलाई तीन वर्ष जे,’ल स,’जाय सुनाएको छ ।

नियोजित नभई भ,’वितब्यमा पति सन्तोष मा,’रिएको पुष्टी गर्दै अदालतले तीन वर्षको मात्र स,’जाय सुनाएको हो ।आपसी झ,’गडामा पतिले भान्साको च,’क्कुले आ,’क्रमण गरी घा,’इते बनाएकी नुमाले सोही च,’क्कु प्र,’हार गर्दा उनका पति सन्तोषको मृ,’त्यु भएको अदालतले फैसलामा उल्लेख गरेको छ ।

नुमा गौतमको उद्देश्य उनका पतिलाई मा,’र्ने नरहेको तर भ,’बितब्यमा मा,’रिएको अदालतले जनाएको छ । यो घटना अष्ट्रेलियाको ग्रा,’नभिलमा २०१९ को नोभेम्बरमा भएको थियो ।पैसाका कुरा उनीहरुबीच झग,’डा भएको बताइएको छ । ती नेपाली महिलालाई उनको ३६ औं जन्मदिनको दिन जे,’ल स,’जाय तोकिएको हो ।

स,’जाय सुनेपछि गौतमले भनेकी छन्, ‘मैले सबैथोक गुमाएँ ।’सन्तोष र नुमाबीच सन् २००७ मा मागी विहे भएको थियो । उनका पतिले र,’क्सी पिएर यौ,’न दु,’र्व्यवहार गर्ने गरेको न्यायाधीश लियोनी फ्ल्यानरीले बताएका छन् । न्यायाधीशका अनुसार उनका पति हरेक बिहान र,’क्सी पिएर आउने र यौ,’न सम्बन्धका लागि द,’बाब दिने गर्थे ।

न्यायाधीशले फैसलामा लेखेका छन्, ‘उनीहरुबीचको यौ,’न सम्बन्ध पी,’डादायी हुने गर्थ्यो । पति सन्तोषले क,’ण्डम लगाउन नमान्दा नुमा ५ पटक ग,’र्भवती भएकी थिइन् । सन्तान पाल्ने अवस्था नहुँदा नुमाले पाँचै पटक ग,’र्भ पतन गराएकी थिइन् ।’नोभेम्र २३, २०१९ को शनिवार सन्तोष साँझमा घर फर्किए ।

जब नुमाले गुड फ्रा,’इडे मनाउने क्रममा सन्तोषले २ हजार डलर खर्च गरेको थाहा पाइन्, त्यसबाट उनीहरुबीच झ,’गडा शुरु भएको थियो ।पति पत्नीबीचको झ,’गडा भौतिक आ,’क्रमणमा बदलियो । हात हा,’लाहाल हुँदै गर्दा भान्सामा राखिएको च,’क्कुले प्र,’हार गरेपछि नुमा घा,’इते भइन् ।

सोही च,’क्कु उनले सन्तोषलाई प्र,’हार गर्दा मृ,’त्यु भयो ।उनलाई स,’जाय सकिएपछि नेपाल डि,’पोर्ट गर्ने सम्भावना छ । तर नुमाले नेपाल फर्किएर उनको परिवारसँग बस्न सक्ने अवस्था नरहेको भन्दै अष्ट्रेलियामै रहन चाहेको अष्ट्रेलियाको एक समाचार संस्था न्युज डट कमले जनाएको छ ।

About admin

Check Also

पुजा शर्माको भावुक अन्तरवार्ता : ‘जसका लागि मैले परिवारलाई त्यागेँ उसैले मलाई आँशु दियो, मेरो जिवनको ४ वर्ष मेट्न चाहन्छु’ (भिडियो हेर्नुस्

काठमाडौ । अभिनेत्री पुजा शर्मा बेला बेलामा विवादित हुन्छिन् । निकै खुलेर कुरा गर्न मन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *