Saturday , November 27 2021
Home / मनोरंजन / एउटै केसमा भारती सिंह रि’हा हुँदा आर्यान किन भएनन् ?

एउटै केसमा भारती सिंह रि’हा हुँदा आर्यान किन भएनन् ?

एजेन्सी ।बलिउड अभिनेता शाहरुख खान र गौ री खानका छोरा आर्यन खानको जे’ लबाट छुट्न अझै समय लाग्ने देखिएको छ । बुधबार पनि अदालतले आर्यानको जमानत खारेज गरिदिएपछि कयौँ सेलिब्रेटी उनको समर्थनमा उत्रिएका छन् ।

कमल आर खानले आर्यानको जमा’नत निवेदन खारेज भएपछि ट्वीट गर्दै भनेका छन्, ‘आर्यान खानको जमानत निवेदन खारेज गरिएको छ, यो पूर्ण उ त्पीडन जस्तो देखिन्छ । एक व्यक्ति जेलमा २० दिन कसरी बस्न सक्छ, जसबाट न त लागुऔषध भेटियो न त उनी यसलाई से’वन गर्दा समातिएका नै हुन् ।

एउटै केस’मा उता भारती सिंहलाई एकै दिनमा रिहा गरिएको थियो, जसको साथबाट ८६ ग्राम ड्रग्स बरामद भएको थियो । मतलब, दुई व्यक्तिका लागि दुई वटा फरक–फरक कानून ।’

कंगना रनवत, सलमान खान, ऋतिक रोशन, फरा’ह खान, सुनिल सेट्टी लगायतका कलाकारहरुले पनि आर्यान पक्राउको विरोध गरिरहेका छन् । अदालतले बुधबार आर्यानसहित प’क्राउ परेका तीन जनाको जमानत निवेदन खारेज गर्यो ।

क्रूज ड्रग्स केसमा प’क्राउ परेका उनीसहित तीनै जना हाल आर्थर रोड जेलमै रहने छन् । अदालतमा बुधबार कुनै पनि पक्षले आफ्नो तर्क राखेनन्, न्यायाधिशले सिधै आफ्नो फैसला सुनाए ।

आर्या’नका वकिलले अब मुम्बई उच्च अदालतमा जमानतका लागि आज निवेदन दिएका छन् । आर्यन खानका वकिलले फैसलाको विस्तृत प्रति पाउने बित्तिकै उनी उच्च अदालत गएका हुन् ।

About admin

Check Also

बिदाईको बेला बेहुलीले गरिन् यस्तो हर्कत, जन्तीहरुनै छक्क परे (भिडियो सहित)

विवाह सम्बन्धी यो अनौठो घटना पढेर टाईटल सँग सम्बन्धित भिडियो हेरौं.. कहिलेकाहीँ अनौठा घटना हुन्छन्, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *