Sunday , November 28 2021
Home / जीवनशैली / बिहे पछि पहिलोपटक अज्नु पन्त र उनको श्रीमान, प्रेम यसरी परेको थियो भन्दै खुलाए रहस्य !

बिहे पछि पहिलोपटक अज्नु पन्त र उनको श्रीमान, प्रेम यसरी परेको थियो भन्दै खुलाए रहस्य !

काठमाडौ । सुगम संगीत क्षेत्रकि चर्चित गायीका अञ्जु पन्तले केही समय अघि मात्रै थीर कोइरालासंग दोस्रो विवाह गरेकी हुन् ।उनि हरुले नेपाल ववेसाइड अनलाई लाई दिएको अन्तरबार्ता वैवाहिक जिवनमा निकै खुसी भएको देख्न सकिन्छ ।

थीरसंग विवाह पछि पहिलो पटक सार्वजनिक रुपमा अन्तरवार्तामा उपस्थित भएका उनीहरुले आफुहरुको भेट कसरी भयो र कसरी प्रेमको सुरुवात भयो भन्ने खुलाएका छन् ।

चिनजान पछि पनि निकै औपचारीक सम्बन्धमा रहेका उनीहरुले छोटो समयमा नै नजिकिएको बताएका छन् । अञ्जु भन्छिन्, एकै पटक विवाहको प्रस्ताव आउँदा म त छक्क परे । त्यस्तै थीरले पनि पहिलो भेट पछि आफुहरुले फोन नम्मर पनि साटासाट नगरेको बताएका छन् । विवाह अब गर्दिन भनेर बसेकी अञ्जुले छोरीको खुसीको लागि दोस्रो विवाह गरेको बताएकी छन् ।

एक वर्ष देखि सम्बन्धमा रहेका उनीहरुले एक अर्कालाई निकै धेरै बुझेर सुझवुझका साथ विवाहको निर्णय गरेका कारण अब आफु कहिल्यै दुखी हुन नपर्ने कुरामा विश्वस्त भएको बताएकी छन ।

आफुहरुको विवाहलाई लिएर सबैले खुसी ब्यक्त गरेकोमा पनि निकै खुसी लागेको बताएकी छन् ।उनले आफुहरुको विवाहको भिडियो धेरै पटक हेरेर रोएँ भन्दै कमेन्ट गरेको मैले देखेकी छु, उनले भने,

अञ्जुले कसैलाई रोजे हुन्थ्यो भन्ने सुझाव आउँथ्यो, मेरो छोरी परितोषिका संसारमा सबैभन्दा खुसी छ । उसकै लागि पनि मैले यो निर्णय गरेकी हुँ ।उनीहरुले संगै रोमान्टिक गीत पनि गाए ।

About admin

Check Also

बूढी औंलाबाट थाहा पाउनुहोस् व्यक्तिको आनीबानी

काठमाडौँ , ज्योतिषशास्त्र अनुसार बूढी औंला सुन्दर हुने व्यक्ति बुद्धिमान र चतुर हुन्छन् । यिनीहरू …

Leave a Reply

Your email address will not be published. Required fields are marked *