Sunday , May 29 2022
Breaking News
Home / समाचार / क्यानेडियन नागरिकले पोखरामा बसेर गर्ने रहेछन् यस्तो लाजमर्दो काम, प्रहरीले लियो नियन्त्रणमा

क्यानेडियन नागरिकले पोखरामा बसेर गर्ने रहेछन् यस्तो लाजमर्दो काम, प्रहरीले लियो नियन्त्रणमा

प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौ’ ‘नजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

नाबालकलाई ललाइफकाइ, ड’रत्रा’स, धा’कध’म्की तथा विभिन्न प्र’लोभनमा पारी लामो समयदेखि यौ’ ‘नजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

अभियुक्तलाई जिल्ला अदालतबाट अ’प्रा’कृ’तिक मै’थु’न तथा बालबालिकाविरु’द्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना स’म्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले जानकारी दिनुभयो । उनको साथबाट ल्याप्टप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ ।

About admin

Check Also

ऋणबाट मुक्त हुन घरको यो स्थानमा राख्नुहोस मयुरको प्वाँख

भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको …

Leave a Reply

Your email address will not be published.