Sunday , November 28 2021
Home / समाचार / चोकतिर केटा हो… चोकतिर’ ले बदलेको मानबहादुरको जिन्दगी ?

चोकतिर केटा हो… चोकतिर’ ले बदलेको मानबहादुरको जिन्दगी ?

काठमाडौँ ,

गत असारको दोस्रो साता चितवनको गड्यौलीबाट एक युवती अपहरणमा परेको खबर फैलियो। हराएको नौ दिनपछि गाउँदेखि माथिको जंगलमा उनको शव फेला पर्‍यो।

अपहरणमा परेको जानकारी दिँदा पनि प्रहरीले खोजी नगर्दा युवतीको हत्या भएको दाबी गर्दै गड्यौलीबासी आन्दोलित बने। महिला अधिकारकर्मी ‘जस्टिज फर सुजिता भण्डारी’ भन्दै गड्यौली पुगेर आन्दोलनकारीलाई प्रोत्साहन गर्न थाले!

यो घटनाले गड्यौली चर्चामा त अयो तर नामभन्दा बदनाम बढी कमायो। गड्यौलीबासीलाई स्तब्ध बनायो।

त्यही गड्यौली फेरि एक पटक सामाजिक सञ्जालमा खुब चर्चामा छ। यस पटक भने गाउँका एक सामान्य युवकको बोलीले गड्यौली चर्चामा छ, जसले यहाँका स्थानीयलाई असाध्यै खुसी बनाएको छ।

त्यो बोलि हो चोक तिर चोक तिर केटा हो चोक तिर

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *