Sunday , November 28 2021
Home / जीवनशैली / यी घरेलु उपाय फलो गरे दैनिक सम्बन्ध राख्दापनि ग’र्भ बस्दैन

यी घरेलु उपाय फलो गरे दैनिक सम्बन्ध राख्दापनि ग’र्भ बस्दैन

गर्भधान एउटा प्रकृतीको बरदान हो । यही प्रक्रियाले मानव सृष्टि थामिएको छ । मनाव सभ्यतालाई अगाडी बढाउनको लागिपनि शारीरिक सम्बन्धको छुट्टै मह’त्व हुने गर्छ।

सन्तान प्राप्तिको लागि मानवले मात्र नभई हरेक जीवले शारीरिक सम्बन्ध राख्ने गर्छन्। अहिले विश्वमा जनसंख्या बढेको कारण कम मात्र सन्तान जन्माउने चल’न रहेको छ।

“सानो परिवार खुशी परिवार” भन्ने नारा विश्वभरमा च’र्चित रहेको छ। अहिले गर्भधारण रोक्नको लागि विभिन्न साधनहरु आइसकेका छन्। असुरक्षित सम्बन्धको कारण महिलाहरु गर्भवती हुने संभवाना हुने गर्छ।

यसरी हुने गर्भधारण रोक्नको लागि औसधिहरु पनि रहेका छन्। तर निम्न उल्लेखित उपाय भने परापूर्वकाल देखि गर्भधरण रोख्नको लागि प्रयोग गर्ने गरि’न्थ्यो।

गाजरको एक चम्चा बिउलाई पानिमा मि’साएर दिनहु पीउनाले गर्भधारण नहुने मान्यता परापूर्वकाल देखि चली आएको छ। असुरक्षित सम्बन्ध भएको खण्डमा महिलाले काँचो मेवा एक हप्ता सम्म खानाले गर्भधारण हुँदैन। यो पनि गर्भ रोक्ने घरेलु उपायलाई रुपमा धेरै समय देखि अप’नाउने गरिन्छ।

हिंगलाई तातो पानिमा हालेर खानाले पनि गर्भधा’रण देखि बचाउन सक्छ। यस उपाय पनि प्राचिन गर्भ रोक्ने पद्दति रहेको छ। दालचिनीलाई पनि गर्भ रोक्ने घरेलू वस्तुको रुपमा लिन स’किन्छ। यसले आफ्नो असर देखाउन ढिला गर्ने हुँदा लामो समय सम्म प्रयोग गर्नु पर्ने हुन्छ।

About admin

Check Also

बूढी औंलाबाट थाहा पाउनुहोस् व्यक्तिको आनीबानी

काठमाडौँ , ज्योतिषशास्त्र अनुसार बूढी औंला सुन्दर हुने व्यक्ति बुद्धिमान र चतुर हुन्छन् । यिनीहरू …

Leave a Reply

Your email address will not be published. Required fields are marked *