Monday , December 6 2021
Home / मनोरंजन / बाहिरियो नायिका साम्राज्ञीको यस्तो भिडियो, मच्चियो तहल्का (भिडियोसहित)

बाहिरियो नायिका साम्राज्ञीको यस्तो भिडियो, मच्चियो तहल्का (भिडियोसहित)

पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा देखिन थालेकी छन् ।

केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ । दसैँको अवसर पारेर सार्वजनिक भिडियोमा साम्राज्ञीको बो ल्ड अन्दाज देख्न सकिन्छ ।

प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका हुन् । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीलाई अभिनयमा जोडीको रूपमा साथ विवेक खड्काले दिएका छन् ।

इन्डोर दृश्यले प्राथमिकता पाएको भिडियो सुशन मगरको छायाँकन, प्रवीण श्रेष्ठको सम्पादन छ ।

साम्राज्ञीको भिडियोमा देखिएको बोल्ड अवतारले निकै चर्चा पाएको छ । उनी रो मान्टिक मुडमा देखिएको उक्त भिडियोले तहल्का नै म च्चाएको छ ।

About admin

Check Also

अनु मलिक पथ’मा कालीप्रसाद: गीत हिट, तर चोरीको !

काठमाडौंः यति बेला सामाजिक संञ्जालहरूमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको नयाँ गीत ‘सुन बाटुली’ निकै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *