Sunday , November 28 2021
Home / मनोरंजन / यी युवतीको अनौठो हर्कत, भिडियोमा लामो भन्टा देखाउँदै यस्तो हाउभाउ देखाएपछि… (भिडियो सहित)

यी युवतीको अनौठो हर्कत, भिडियोमा लामो भन्टा देखाउँदै यस्तो हाउभाउ देखाएपछि… (भिडियो सहित)

सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ ।

आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइर`ल बनिरहेका हुन्छन् ।

यहाँ देखिएको भि`डियोमा युवती ले अनौठो हर्कत गरेकी छिन् । उनले एउटा लामो भान्टा बोकेर एउटा गीतमा अनौठो हाउ भाउ देखाएकी छिन् । उनको उक्त भिडियोमा २ लाख २ हजार भयुज आएको छ ।

टिक टक नेपाल नामक च्यानल ले अपलोड गरेको शर्ट भिडि`योमा १ सय कमेन्ट २ हजार ६ सय लाईक र ५ सय ९ डिसलाइक पाएको छ ।

हेरौं उक्त भिडियो ….

About admin

Check Also

बिदाईको बेला बेहुलीले गरिन् यस्तो हर्कत, जन्तीहरुनै छक्क परे (भिडियो सहित)

विवाह सम्बन्धी यो अनौठो घटना पढेर टाईटल सँग सम्बन्धित भिडियो हेरौं.. कहिलेकाहीँ अनौठा घटना हुन्छन्, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *