Sunday , November 28 2021
Home / धर्म सस्किर्ती / कस्ता सपना देखेको १ हप्ता भित्र नै प्रसस्त धन प्राप्त हुन्छ ? जान्नुहोस

कस्ता सपना देखेको १ हप्ता भित्र नै प्रसस्त धन प्राप्त हुन्छ ? जान्नुहोस

सत्य युगमा जब भगवान बिष्णुले मत्स्यावतार लिनुभएको थियो त्यो समय मनु महाराजले मान्छेले देख्ने शुभाशुभ स्वप्नको फलको बारेमा सोध्नु भएको थियो । मनु महाराजले आफ्नो मनको जिज्ञासा शांत गर्न मत्स्य भगवान सँग सोध्नु हुन्छ कि हे भगवान मान्छेहरु अनेक प्रकारका सपना देख्छन यसको शुभ अशुभ फल के हुन्छ ? बताउने कृपा गर्नुहोस । यही मत्‍स्‍यपुराण अनुसार तपाईं पनि जान्नुहोस यी सपनाको अर्थ

चन्द्रमाबाट झरेको पानीले नुहाउनु यदी सपनामा चन्द्रमाबाट झर्दैगरेको पानीले नुहाएको देखेमा कुनै शुभ समाचार प्राप्त हुने मानिन्छ । यस्तो सपना देखिए रोकिएको धन प्राप्त हुन सक्छ । काटिएको टाउको देख्नु यदी सपनामा काटिएको टाउको देखियो भने ब्यापारमा फाईदै फाईदा हुन्छ ।

सपनामा आफ्नै मृत्‍यु भएको देख्नु यदी सपनामा आफ्नै मृत्‍यु भएको देख्नाले आयु बढ्ने मानिन्छ । सपनामा आफ्नै घरमा आगो लागेको देखेमा यदी सपनामा आफ्नै घरमा आगो लागेको देखेमा बुझ्नु पर्छ कि उसको प्रगती हुन्छ ।

यदी घरमा हात्ती आएको देखेमा यदी हात्ती आएको वा हात्ती मात्र देखे पनि बुझ्नु पर्छ कि माता लक्ष्मीको आगमन हुँदै छ । सपनामा आँफै रोएको देखेमा यदी सपनामा आँफै रोएको देखेमा बुझ्नु पर्छको सबै दु:ख अब पखालिएर जादै छ्न सुख आउँदै छ ।

यदी गाईले बच्चा पाउदै गरेको देखेमा खुशीको खबर सुन्न पाईन्छ । यदी कुनै सुन्दरी घरमा आएको र उसँग अंकमाल गरेको देखे पनि राम्रो हुने मानिन्छ । यदी सपनामा देबता देखिए बुझ्नु पर्छकी कुनै मेहनत बिनानै धन र सुख प्राप्त हुन्छ ।

About admin

Check Also

यी रोगहरुबाट बचाउने गाईको गहुतका आश्चर्यजनक फाईदा

हिन्दु धर्म अनुसार गाईको गहुँत अत्यन्तै पवित्र र राम्रो वस्तुको रुपमा व्याख्या गरिन्छ मानिसहरुलाई पवित्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *