Monday , December 6 2021
Home / समाचार / ट्रयापमा पारेर २२ बर्षिय भुपेन्द्रको …….

ट्रयापमा पारेर २२ बर्षिय भुपेन्द्रको …….

काठमाडौं । कैलालीका टीकापुरमा च’क्कु प्र’हार’बाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ च’क्कु प्रहारबाट मृ’त्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नविन रावलको समूहले ‘ट्रयाप’मा पा’रेर ह’त्या ग’रे’को आफन्तले बताएका छन्।

च’क्कु प्र’हा’र ग’र्ने व्य’क्ति फ’रा’र र’हे’को र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । संविधान सभा सदस्यसमेत रहेका मृतक भुपेन्द्रका आफन्त भगत बडुवालले ट्रयापमा पारेर भुपेन्द्रको ह’त्या गरिएको बताएका छन।

‘विभिन्न अपराधमा सं’ल’ग्न भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि सजाय नहुँदा रावल लगायतको मनोवल बढेको थियो,’ बडुवालले भने, ‘नविन रावलले टीकापुरका शाही थरका एक युवकलाई मार्ने उद्देश्यले भुपेन्द्रलाई प्रयोग गर्न खोजेको देखिन्छ।’ दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेको उनले बताए ।

‘शाही थरका युवकलाई मार्ने योजनाबारे भुपेन्द्र जानकार थिएनन्,’ बडुवालले भने, ‘टीकापुरमा नविनको गिरोहका युवक जम्मा भएको देखेपछि भुपेन्द्रले सम्भावित ख’त’रा आकलन गर्दै भागेर उम्कन खोज्दा नविनको गिरोहले धा’रि’लो ह’ति’यार प्रयोग गरेर भुपेन्द्रको ह’त्या ग’रे’को हो। शाहीको ह’त्या यो’ज’ना बाहिरीने ड’रले ट्रयापमा पारेर ल’खे’टी’ल’खे’टी बडुवालको ह’त्या ग’रि’एको हो।’

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *