Saturday , May 28 2022
Breaking News
Home / समाचार / यी युवतीले किन गरिन कुकुरसँग धुमधाम विबाह ? कारण थाहा पाउदा पर्नुहुनेछ चकित

यी युवतीले किन गरिन कुकुरसँग धुमधाम विबाह ? कारण थाहा पाउदा पर्नुहुनेछ चकित

काठमाडौँ – हामीले धेरै प्रकारका बिहे भोज भतेर देखेका छौ कसैमा करोडौ खर्च त् कसैको शान ताम झाम गरेर बिहे हुने चलन छ तर आज यहा चर्चा गर्न लागेको बिहे अचम्मको रहेको छ ।

तपाईले कहिल्यै कुकुरसँग विबाह गर्ने परम्पराका बारेमा देख्नु वा सुन्नु भएको छ ? तर यस्तै अचम्मको घटना भएको छ । भारतको छत्तीसगढको कोरबा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेर संसारभार भाइरल बनिरहेकी छिन् ।

कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एक अनौठो परम्परा चल्दै आइरहेका कारण उनले यो परम्परालाई नै निरन्तरता दिएको बताइन्छ । कुकुरलाई खानेकुरा दिएर उक्त रात जाग्राम नै बसेर कुर्ने प्रचलन छ । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी समाजले नै गर्ने परम्परा पनि छ । हेर्नुस –

About admin

Check Also

पेट्रोलियम पदार्थमा कर घटाइँदै

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद बैठकले …

Leave a Reply

Your email address will not be published.