Monday , January 24 2022
Breaking News
Home / समाचार / ह’ त्या हुनुअघि २७ पटक आएको त्यो फोन..

ह’ त्या हुनुअघि २७ पटक आएको त्यो फोन..

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको ह त्या प्रकरणमा ८ जनालाई प क्राउ गरी प्रहरीले अ नुसन्धान अगाडि बढाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बडुवाललाई धा रिलो ह तिया र प्र’हार गरेका आर्यन देवकोटासहित ८ जना प क्रा उ परेका छन्।

ह’ त्या’का अन्य तीन जना आ’रोपि’त भने अझै फ’रा’र छन्। यस्तै बडुवालको ह’ त्या हुनुअघि उनलाई कपिल श्रेष्ठले २७ पटक फोन कल गरेको देखिएको छ। फोन कलमा उनले बडुवाललाई जसरी पनि भेट्न आउनु भनेको पाइएको छ।

प्रहरी स्रोतका अनुसार कपिल र बडुवालबीच मंगलबार भेट भने नभएको पाइएको छ। बडुवाल’माथि आ’क्र म’ण गर्दा उनीसँगै न्यौपाने थरका एक साथी थिए। न्यौपाने भने ज्या’न जो’गा’उन सफल भए।

२७ पटक फोन गर्ने कपिलले आफूले ‘थ्रेट’ महसुस गरेपछि भुपेन्द्रलाई बोलाएको प्रहरीलाई जानकारी गराएका छन्। कपिलको भूमिका पनि प्रहरीको शं’का’को घे’रामा छ।

उनलाई प्रह’रीले बुधबार नै प’क्रा’उ गरेको छ। कपिल र आर्यनसंगै लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही ।

निशान मल्ल, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह प’क्रा’उ परेका छन्।भूपेन्द्रमाथि आर्यन देवकोटाले च’ क्कु प्र’हा’र गरेको प्रार’म्भिक अ’नुस न्धा’नबाट खुलेको छ।

About admin

Check Also

बिल गेट्सको दावी : खोपले महिलामा बाँझोपन ल्याउने छ

भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *