Sunday , May 22 2022
Breaking News
Home / मनोरंजन / चर्चित नायिका साम्रागीको यस्तो भिडियो बाहिरियो,सबै हेरेको हेरै भए उनको यस्तो अवतार (भिडियो हेर्नुस्)

चर्चित नायिका साम्रागीको यस्तो भिडियो बाहिरियो,सबै हेरेको हेरै भए उनको यस्तो अवतार (भिडियो हेर्नुस्)

पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि म्युजिक भिडियोमा देखिन थालेकी छन् ।उनलाई फिल्म भन्दा अहिले म्युजिक भिडियोमा सबैले रुचाएको पाइन्छ ।

केही अगाडि ‘माया प्रेम’ बोलको गीतमा देखिएकी साम्राज्ञी अभिनीत अर्को म्युजिक भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ । दसैँको अवसर पारेर सार्वजनिक भिडियोमा साम्राज्ञीको बो ल्ड अन्दाज देख्न सकिन्छ ।

प्रकाश विक्रम थापाको शब्द, संगीत र स्वर रहेको गीतमा संगीत संयोजन सुरज शर्माले गरेका हुन् । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीलाई अभिनयमा जोडीको रूपमा साथ विवेक खड्काले दिएका छन् ।

​इन्डोर दृश्यले प्राथमिकता पाएको भिडियो सुशन मगरको छायाँकन, प्रवीण श्रेष्ठको सम्पादन छ ।साम्राज्ञीको भिडियोमा देखिएको बोल्ड अवतारले निकै चर्चा पाएको छ । उनी रो मान्टिक मुडमा देखिएको उक्त भिडियोले तहल्का नै म च्चाएको छ ।

भिडियो हेर्नुस् :-

About admin

Check Also

यसै त गर्मी, त्यसमाथि नम्रता मल्लको फोटोसुट !

काठमाडौं । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो …

Leave a Reply

Your email address will not be published.