Saturday , November 27 2021
Home / रोचक / लिपिस्टिकको रंङ छनोटका आधारमा खुल्छ महिलाको चरित्र !!!

लिपिस्टिकको रंङ छनोटका आधारमा खुल्छ महिलाको चरित्र !!!

महिलाहरू सुन्दर देखिनको लागि हरेक प्रकारको मेकअप गर्ने गर्छन् । मेकअपसँग महिलाहरूको पुरानो सम्बन्ध रहेको छ ।

अहिलेका महिलाहरू मात्र हैन आज भन्दा सदियौँ अगाडीका महिलाहरू पनि मेकअप गर्ने गर्दथे । धेरै महिलाले घरबाट कतै जान पर्‍यो भने अनिवार्य रूपमा लिपस्टिक लगाउने गर्छन् ।

मेकअपमा लिपस्टिक महिलाहरूको लागि नभए नहुने एक मात्र चिज हो । धेरै महिलाहरूको मेकअपपछिको सौन्दर्यता भनेको नै लिपस्टिक हो ।

लिपिस्टिकले महिलाहरूको सौन्दर्यतालाई मात्र हैन उनीहरूको चरित्रको राज पनि खुल्ने गर्छ । त्यसैले आज हामी कुन रङको लिपस्टिक लगाउने महिलाको राज के हो भन्ने बारे बताउन गइरहेका छौँ ।

ब्लड रेड : जुन महिला रातो रङ वा ब्लड रेड रङको लिपस्टिक लगाउन मन पराउँछन् त्यस्ता महिलाहरूले धेरै मानिसहरूसँग घुलमिल हुन चाहन्छन् ।

उनीहरू आफूलाई मानिसहरूको आकर्षक केन्द्र बनाउन चाहन्छन् । उनीहरू आफूमा आत्मविश्वासी पनि रहेका हुन्छन् ।

हाट पिक कलरको : यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू मेहनती हुनुको साथै फुर्तिलो हुने गर्छन् । तर उनीहरू स्वार्थी र घमन्डी हुने गर्छन् ।

वाइन रेड कलरको : यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू बोल्ड हुन्छन् । उनीहरू आफू तिर मान्छे आकर्षक गर्न पनि खपिस हुने गर्छन्।

बेबी पिक कलर : यस्तो कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहरू आफूलाई रङिन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफूतिर आकर्षण गर्ने गर्छन् ।

मह रुन कलर : यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू निडर स्वभावको हुने गर्छन् । उनीहरू आफ्नो काम परफेक्ट तरिकाले गर्नुपर्छ भन्नेमा विश्वास गर्छन् ।

कोरल कलर : यस्तो महिलाहरू आफ्नो जिम्मेवारी निभाउन र आफ्नो अधिकार लिन पछि हट्दैनन् । उनीहरू अरू महिलाहरूको अगाडी आफू निडर भएर प्रस्तुत हुने गर्छन् ।

ओरेन्ज कलर : ओ रेन्ज कलरको लिपस्टिक लगाउने महिलाहरू आफ्नो करियरलाई लिएर ज्यादै लगनशील रहेका हुन्छन् । उनीहरूले समाजमा सम्मान पाउने गर्छन् ।

About admin

Check Also

इन्जिनियरको घरमा पानीको पाइपबाट पानीको सट्टा पैसा निस्किन थालेपछि…

काठमाडौं। इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएको भिडियो अहिले सामाजिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *