भनिन्छ मायाप्रेममा मान्छे अ’न्धो हुन्छ तर आजको यो घटनालाई नियाल्ने हो भने यो कुराको बिश्वास पनि हुन्छ । ६९ बर्षका बाजे र २२ बर्षकि एक युबतिको प्रेमकहानी देखेर भने तपाईं यो कुराको बिश्वास गर्न बा’ध्य नै हुनुहुनेछ । यो जोडिको मायापिरती देखेर तपाईं हामिलाइ यो ज्ञात हुनेछ कि मायामा कुनै सि’मा हुदैन ।
पछिल्लो समय जताततै भा’इ’र’ल भएको जोडि हो यो । उनिहरु यसभन्दा पहिले पनि कैयौंपटक मिडियामा आइसकेका छ्न तर आज भने ६९ बर्षका बाजे पहिलोपटक आफ्नो ससुराली जादैछ्न । ससुराली जादाजादै बाजेको ससुरा बुबासग भने भेट भयो र उनिहरु ससुरालीतर्फ लागे । ससुरा र उनको उमेरपनि लगभग एउटै होला, अझ बाजे बृद्ध देखिन्थे ससुराको अगाडि ।
पुजाकी आमा अर्थात बाजेकी सासुआमा भने उनिहरु घरभित्र छिर्न मात्र आटेका के थिए एक्कासी आ”क्रोशीत भएर बाहिर निस्किन उनी । हातमा ल”ट्ठि लिएर बाहिर निस्केकी उनले पुजालाई गा”ली गर्नु समेत गरिन । कु”ट्न समेत छोपीन उनले । अ”पशब्द प्रयोग गरेर तलाइ कसले बोलायो र आएकी समेत भनिन ।
घरभित्र समेत छि”र्न दिइनन उनले छोरिलाइ, अहिले गइहाल यहाँबाट भन्दै थ”र्काइन उनले । ससुराले भने सम्झाउन खोजे आफ्नी श्रीमतीलाइ तर उनले भने आफू चु”प नलाग्ने भन्दै झन सा”र्हो”सा”र्हो कराइन । पुजा भने आमा सधै यस्तै भएको बताउछिन । सासुससुराकै च”र्का”च”र्की पर्यो । छोरीले मनपरि भनेको अनि आज आफ्नै घरमा कसरी आउन सकेको भन्दै झन आ”क्रोशित भइन उनी ।
बाजे भने सासुको यस्तो व्यबहारबाट दु”खी नभएको बताउछ्न उल्टो उनी त आफुले बुझ्नुपर्ने बताउछ्न । पुजाले भने आफ्नी आमालाइ एकशब्द पनि नभनेको बताउछिन । उनिहरुले लिएर गएको कोसेलीसमेत फिर्ता गरिदिइन उनले । एकदमै रि”साएकी थिइन उनी । आफुलाइ जवान बताउछ्न बाजे अझै ।
थप जानकारीको लागि भिडियो हेर्नुस:-