थाइल्याण्डमा एक महिला कर्मचारीले आफ्नो मालिकसँग रि’साएर आफूले काम गरेको तेल गोदाममा वि’स्फो’ट गराएकी छन् । उनले लाइटरले कागजको टु’क्रा ज’ला’एर इन्धनको कन्टेनरमा फा’ले’को आ’रो’पमा प्रा’पाको’र्न आयलको गोदाममा आ’गला’गी भएको हो । यो घटनाबाट कम्पनीलाई करोडौं घाटा भएको छ ।
डेली मेलको रिपोर्ट अनुसार ३८ वर्षीया अभियुक्त महिला कर्मचारीको नाम एन श्रिया हो । उनले आफ्नो मालिकको ‘गुनासो’ र ‘त’ना’व सिर्जना’बाट दि’क्क भएर तेलको गोदाममा आ’गो ल’गा’इन्।
आगो देखेपछि क्षेत्रमा भा’ग’दौ’ड म’च्चि’ए’को थियो । ४० भन्दा बढी दमकलले आ’गो नि’भा’उने प्रयास गरेका थिए । आ’गो नियन्त्रणमा लिन आकस्मिक सेवालाई करिब चार घण्टा लागेको थियो ।
उक्त कन्टेनरमा हजारौं ग्यालन तेल रहेको बताइएको छ । यस घटनाबाट कम्पनीलाई करिब ९ करोड रुपैयाँ नोक्सान भएको छ । यो घटनापछि मंसिर २९ गते महिला कर्मचारीमाथि कारबाही भएको थियो ।
अभियुक्त महिला पक्राउ
प्रहरीका अनुसार एन श्रियालाई पक्राउ गरी आ’गज’नी गरेको स्वीकार गरिएको छ । आ’रोपित महिलाले दाबी गरेकी छिन् कि उनको मालिकले उनलाई कामको लागि दु’व्र्य’वहा’र गर्थे। यसबाट वि’चलि’त भएर उनले यो कदम चालेकी हुन् ।
उक्त महिला विगत ९ वर्षदेखि यहाँ काम गर्दै आएको कम्पनीका सञ्चालकलाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ । तर, उनले यस्तो कदम चाल्छिन् भन्ने पत्तो थिएन ।