Saturday , May 28 2022
Breaking News
Home / समाचार / आज देखि टिकटक बनाउन नपाइने, बनाएमा कारबाही गरिने

आज देखि टिकटक बनाउन नपाइने, बनाएमा कारबाही गरिने

विद्यार्थीहरुले क्याम्पस हाताभित्र धमाधम टिकटक बनाएर पोष्ट गर्न थालेपछि क्याम्पसले त्यस्तो कार्यमा रोक लगाउने निर्णय गरेको हो। क्याम्पसको सूचनाको अवेज्ञा गरी टिकटक बनाइएको पाइएमा मोबाइल नियन्त्रणमा लिएर आचा संहिता बमोजिम कारबाही गरिने जनाइएको छ।

यसअघि आइतबार मात्रै कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले पनि सोही प्रकारको आदेश जारी गरेको थियो।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.