Saturday , May 28 2022
Breaking News
Home / समाचार / कतारमा करीब १ लाख मासिक त’लब सहित रोजगारको अबसर । अन्य सुबिधा हरु के के हुने ?

कतारमा करीब १ लाख मासिक त’लब सहित रोजगारको अबसर । अन्य सुबिधा हरु के के हुने ?

कतारको बहुप्रतिष्ठित कम्पनि Dar As Sihha Medical Center Qatar मा नेपाली महिला कामदारको माग गरेको छ । यी कम्पनीले नर्स पोस्टका लागि ०४ जना नेपाली कामदा रको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ ।

कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब नेपा ली रु. ९७,०८०/- रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।

तलब खान बस्न सहित ९७ हजार मा थि रहेको छ । इच्छुक कामदारले मनास्लु इन्टरनेसनल सर्भिस प्रा. लि. को कार्यालय धुम्बाराही, काठमाडौँमा पुष १० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदे शमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.