Saturday , May 28 2022
Breaking News
Home / समाचार / गोप्य अंगमा यस्तो चिज लुकाएर एयरपोर्ट छिर्न लागेकी युवतीलाई चेक गर्दा चकित (भिडियो सहित)

गोप्य अंगमा यस्तो चिज लुकाएर एयरपोर्ट छिर्न लागेकी युवतीलाई चेक गर्दा चकित (भिडियो सहित)

दैनिक जीवनमा धेरै प्रयोग गरिने रेल, बस, ट्याक्सी चढ्दा मानिसहरुले केही कुराहरुमा ध्यान दिने गर्छन् । यदि हवाईजहाजको यात्रा गर्दा त्यसबाहेकका पनि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि हवाई जहाजको आफ्नै नियम तथा केही अन्तर्राष्ट्रिय नियमको पनि पालना गर्नु जरुरी हुन्छ ।

सामानको तौल परीक्षण – आन्तरिक यात्राको क्रममा २०-२५ किलोसम्मको समग्रीहरु आफ्नो साथमा लान सकिन्छ तर त्यसभन्दा बढी तौलको सामानको लागि भने थप महशुल तिर्नुपर्ने हुन्छ ।

पेय पदार्थ – प्रत्येक देशको नियमअनुसारको साथमा १ सय मिलिभन्दा बढी पेय पदार्थ नबोक्नु राम्रो हुन्छ । साथै यसलाई राम्रोसँग प्याकिङ गर्नु पनि जरुरी हुन्छ । स्याम्पु, जेल र मन्जनजस्ता सामग्रीहरु हवाई यात्राको क्रममा साथमा नलानु नै राम्रो मानिन्छ ।

धारि`लो वस्तु नबोक्ने – नङकट, सु`ईअजस्ता धारिला वस्तुहरु हवाई जहाजमा लान पाइँदैन । यस्तोमा च`क्कु, करौं`ती वा तर`वारजस्ता सामग्री`हरु लैजान चाहनुहुन्छ भने यसलाई राम्रोसँग प्याक गरेर चेक–इन ब्यागमा राख्नु सबैभन्दा राम्रो हुन्छ ।

खेलकूदका सामग्री – यदि तपाइँ खेलाडी वा कुनै खेलको शौखिन हुनुहुन्छ भने आफ्नो साथमा बेसबलको ब्याट, स्की पोल्स, धनुष तीर, हकी स्टिक, गल्फ क्लबजस्ता सामग्रीहरु साथमा लैजानुहुँदैन । एयरलाइन्सको नियमअनुसार यस किसिमका सामग्रीहरु साथमा लैजान पाइँदैन । यदि लैजानुहुन्छ भने यी चिजलाई चेकिङको क्रममा बाहिर राखिन्छ ।

आफ्नो सुरक्षाका सामग्री – कहिलेकाँही आफूलाई आवश्यक पर्ने पेपर स्प्रे, लठ्ठी, ब्लेड कैंचीलगायतका सामग्रीहरु मानिसहरुले बोक्ने गर्छन् तर यस्ता सामग्रीहरु पनि हवाईजहाजमा यात्राको क्रममाा प्रयोग गर्न पाइँदैन ।

आगो लगाउने कुनै पनि सामग्री नबोक्ने – हवाई यात्राको क्रममा आगो लगाउने कुनै पनि सामग्री लैजान पाइँदैन । लाइटर, सलाईजस्ता कुनै पनि सामग्रीहरु हवाई यात्रामा नलैजानु राम्रो हुन्छ । यसलाई चेक–इन ब्यागमा र ह्याण्ड ब्याग दुवैमा राख्न पाइँदैन ।

फलफूल, मासु, सागपात – धेरैजसो मुलुकमा आफ्नो साथमा मासु, फलफूल, सागपातजस्ता सामग्रीहरु प्रयोग गर्न पाइँदैन ।

विमानस्थल मा चेक जाँचका क्रममा भेटिएका सामग्री समेटिएर तयार पारिएको यो भिडियो हेरौं ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.