आजभोलि सामा`जिक संजाल अन्तरगत विभिन्न किसिमका संजाल|हरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जन`संख्याले यो संजालभित्र जोडिएका छन्।
त्यस`गरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटा`केटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।
कतिपय यसको प्रयोग`कर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियो`हरू लगाएर दर्शक`हरूले अत्याधिक मन पराएर भाइ`रल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्रावि`धिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।
टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरू`लाई पनिबेक किसिमको लत नै बसि`सकेको हुन्छ। उनीहरू हेरि`रहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।
त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिक`टक बनाउने क्रममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनि`रहेका छौँ। त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिपय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परिरहेको छ।
त्यस्तै अहिले टिक`टमा विवाहका भिडियो`हरु ओअनि निकै नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले एउटा भि`डियो निकै भा`इरल छ टिकटक`मा । द हाइलाइट नेपाल
अब हेरौं उक्त भिडियो