Saturday , May 28 2022
Breaking News
Home / समाचार / हजुरबुवाले बृद्ध भत्ताको १२ हजार बुझेको थाहा पाएपछि नातिनीले…

हजुरबुवाले बृद्ध भत्ताको १२ हजार बुझेको थाहा पाएपछि नातिनीले…

काठमाडौ । हजुरवुवाले वृद्ध भत्ता वापतको १२ हजार रुपैया बुझेको थाहा पाएपछि त्यो पैसा लिन एक जना नातिनीले हजुरवुवालाई खु कुरी हा नेको बुझिएको छ । यो घटना रुकुममा भएको हो । रुकुम पश्चिममा आफ्नै नातिनीले हजुरबुवालाई पैसाको लागि त्यस्तो गरेको हुनसक्ने अनुमान गरिएको हो ।

बाफिकोट–१ का ७४ वर्षीय दाना शाहीलाई नातिनी उर्मिला मल्लले खु कुरी हा नेकी हुन् । छोरीको छोरी नातिनीले यस्तो घटना गरेको स्थानियको भनाई छ । प्रहरीले स्थानियद्धारा खबर पाएपछि अनुसन्धान सुरु गरेको छ ।

घाइते भएका शाहीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चौरजहारी अस्पताल लगिएको प्रहरीले जनाएको छ । दानाको गाला र हातमा चो ट लागेको छ। १२ हजार रुपैयाँ भत्ता बुझेको थाहा पाएर पैसा चाहिएकोले आफुलाई आ क्र म ण गरेको हुनसक्ने दाना शाहीले बताएका छन् । उर्मिलाले हजुरबुवालाई एका विहानै हा नेकी थिइन् ।

नातिनीले घाँ टीमा ता केको खु कुरी छल्दा गाला र हातमा चो ट लागेको दानाले बताएका छन् । उर्मिला सानैदेखि बोल्न र सुन्न नसक्ने अवस्थामा रहेको परिवारले जनाएको छ ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.