तपाइँहरु मन्दिर त पक्कै पनि जानुभएको होला मन्दिर जा दा मन्दिरको छाना अड्याउनको निम्ति बनाइएको टुडालह रु नियालेर हेर्नु भएको छ की छैन ?तपाइँ मन्दिरको नजिकै गएर करिव ४५ डिग्रीको कोणमा माथी तिर फर्किएर हेर्नु भ यो भने अनौठो लाग्न सक्छ।किन भने प्रायः मन्दिरको टुँडा लहरुमा बिभिन्नआसनमा यौनक्रियाका आकृतिदेख्न सक्नु हुन्छ ।
के तपाईलाई लाग्दैन मन्दिरमा यस्ता यौनजन्य काला कृति किन राखिएको होला भनेर ? यसैविषयलाइ लिएर हा मीले केही तथ्यहरु संकलन गरेका छौ (१)किम्बदन्तीका अ नुसार मन्दिरमा यौनजन्य सङ्केत सहितका कला राख्दाचट्याङ पर्दैन र मन्दिरमा कुनै क्षती हुँदैन् ।दुई- कसैलेयो बि षयलाई धर्मसँग जोडेर के पनि भनेकाछन् भने प्राचिन सम यमा बौद्धमार्गीहरुको संख्या बढी थियो धर्मकै कारण अधि कांश मानिसहरुले बैबाहिक जीवन त्यागेर साधु जीवन बि ता उन थाले ।
यस्तो क्रम बढेपछी त्यतिखेर का हिन्दु राजा हरुले उनीहरुलाई सांसारिक जीवनमा ल्याउ नको लागि बि भिन्न उपायहरु रच्न थाले ।त्यसो त धर्म त्यागे र बौद्धमार्गी बन्नेको संख्या बढेको र बैबाहिक जीवन र यौन जीवनलाई त्यति ख्याल नगर्नेहरु बढ्न थालेपछिजनसंख्या घट्न थाले पछी त्यतिखेर मन्दिरहरुमा त्यस्ता यौनक्रिडाकामुर्तिहरु बनाएर दैनिक मानिसहरुलाई यौन क्रिडामा सक्रिय बनाउनकोलागि मन्दिरहरुमा अश्लिलमुर्ति बनाउनथालियो यो बिषयलाई विश्लेषण गर्नेहो भने केहि कुरा तथ्य पनि ला ग्न सक्छन ।किनभने धेरै मुर्तिहरु साधुजस्तो आकृतिमा कुँ दिएको छ ।कतिपय मुर्तिहरु भगवानकै आकृतिमा पनि कुँ दिएको छ ।
त्यसको मतलव भगवानले पनि यौनक्रिडा गर्छ न भन्ने संदेश दिन खोजिएको हुनसक्छ भने अर्कोकुरा बुद्ध धर्म मान्नेले पनि यौनक्रिडा गर्छन भन्ने संदेश दिन कतिपय बुद्धको जस्तो आकृति देखिने मुर्तिमा यौनक्रिडाको मुर्ति कुँ दिएको हुनसक्छ ।कतिपयले बुद्धको आकृतिमा त्यस्ता मुर्ति कुँदिनु त्यति खेरको धार्मिक विरोधी कार्य मानेका छन् तीन- अधिकांश
प्राचिन मन्दिरहरु बनाउने कार्य तात्कालिन राजाहरुले गरेका थिए।उनीहरुले दिएको जिम्मेवारीमै मन्दि र बन्थ्यो भने मन्दिरहरुमा मुर्ति पनि उनीहरुलेनै छाने बमो जिमको बनाउनुपर्ने हुँदा त्यतिखेर मुर्तिहरुमा राजाहरुले अ श्लिलता कुँदेको कतिपयको आरोप छ ।४) के पनि विश्वा स छ भने मन्दिरमा पस्दा
मानिसले नराम्रा विचार, भाव ना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन मन्दिरको बाहिर नै कामुक कला कुँदिएका थिए ।५. कतिपयले के पनि भनेका छन् भने मा निस बढी उपस्थित हुने स्थानहरुमा यसरी मुर्ति कुँदिनु त्य ति खेरको शैक्षिक कार्य हो ।
यसरी आसन आसनमा यौनक्रिडाको मुर्तिको कारण मानि सहरुले कसरी यौन क्रिडा गर्ने भन्ने बारे जानकार हुन्छन्- ६ यही बिषयमा के पनि बिचार छ भने संसारका श्रीष्टि क र्ता ब्रम्हा समेतको मोक्षका लागि यौन आवश्यक परेको थियो ।उनको पुनरजन्मको लागि यौनको भूमिका थियो त्यसैकार ण यौनलाई मुर्तिको रुपमा चित्रण गर्न थालियो ।७ – यो बि षयले मुश्लिम आक्रमणलाई पनि जोडेर हेर्नेहरु छन् ।प्राचि न कालमा हिन्दु धर्मावलम्बीहरुलाई मुश्लिम शासकह रुको डर थियो ।
मुस्लिमहरुले आक्रमण गर्नेक्रममा नग्न र कामु क बस्तुहरुको नजिक पर्दैनन् भन्ने त्यतिखेरको चेतनाथियो त्यसैकारण उनीहरुबाट मन्दिरलाई जोगाउनकै लागि पनि यस्ता आकृति कुँदिएका थिए ।८ – कतिपयले यसबि षयलाई त्यतिखेरको राजाहरुको स म्पन्नता र मज्जाको जी वनशैलीका रुपमा पनि चित्रण गरे का छन् ।९ – अर्को बि षय के पनि छ भने कुमारीलाई जिउँ दो देवीको रुपमा पुजा गर्ने चलन छ ।
कुमारी भन्ने बित्तिकै ‘भर्जिन’हुनुपर्ने मान्यता छ । मन्दिरमा स्थापना गरिने ‘कुमा री’लाई कसैको आँखा नलागोस् र यौनक्रिडाको सिकार ब न्न नपरोस् भन्ने मान्यता थियो ।यसरी मन्दिरको बाहिरनै मु र्ति कुँदिएपछी कुमारी सँ ग सबैले लाजमान्ने र यौनको बिचा र नजाग्ने हुँदा मन्दिरको बाहिर त्यस्ता नग्न मुर्ति कुँदिएको थियो।