Monday , June 27 2022
Breaking News
Home / रोचक / यसरी कमाउँछिन यी युवतीले घ ण्टाकै १२ लाख

यसरी कमाउँछिन यी युवतीले घ ण्टाकै १२ लाख

एजेन्सी । युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् भन्दा तपाईंलाई विश्वास न लाग्न सक्छ तर, बा स्तविकता यस्तै छ ।

यो तथ्य नेपालको भने होइन, अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीको क हानी हो । उनले निरन्तरको क डा प रिश्रमका कारण स्मा र्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जा गिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् । उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना त स्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।

समाचार माध्यमहरुका जनाइए अनुसार, चे ल्सी पहिला त कार्यालयमा काम ग र्थिन् तर त्यो काम बाट दि क्क बनेपछि उनले अनलाइन भिडियो गे मबाट पैसा कमाउने दिमाग लगाइन् । सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो क माउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् ।

लाइभ स्ट्री मिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो । उनको इन्स्टाग्राममामात्र ४६.६ लाख फलोअर छन् ।उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना त स्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । आफ्नो उमेरको हि साबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फा र्मेसीमा डिग्री लिएकी छन् ।

About admin

Check Also

नायिका काजलले प्लास्टिक स र्जरी गरेर स्त’ नको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

एजेन्सी । साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक …

Leave a Reply

Your email address will not be published.