Wednesday , June 29 2022
Breaking News
Home / समाचार / प्रेमीले नै आफ्नी प्रेमिका लाई येस्तो फोटो पठाएर ७० लाख मागेपछि…

प्रेमीले नै आफ्नी प्रेमिका लाई येस्तो फोटो पठाएर ७० लाख मागेपछि…

२३ वर्षीया कविता (नाम परिर्वतन) भर्खर सिभिल इन्जिनियरिङको पढाइ सकेर अटोमोबाइल्स कम्पनीमा काम गर्दै आएकी थिइन् । काठमाडौंको सम्पन्न परिवारमा जन्मे/हुर्केकी उनको जागिर र मासिक कमाइ आकर्षक नै थियो । आफ्नो खुट्टामा उभिएकाले बाहिर हिँड्न परिवारबाट उनलाई खासै बन्देज थिएन ।

त्यसबीचमा एक युवकसँग उनको अफेयर चल्यो । उनीहरू बिदाको समयमा घुम्न जान्थे । प्रेमीले पनि उपत्यकाको एक नाम चलेको गाडी शोरूममा काम गर्दै आएका थिए ।आर्थिक अवस्था भने युवकको अलि कमजोर थियो ।कविताले प्रेमीलाई बेलाबेलामा आर्थिक सहयोग पनि गर्दै आएकी थिइन् ।टेलिग्राममा उनीहरूबीच दैनिक भिडियो कल हुन्थ्यो ।उनीहरूबीच निजी कुरा पनि शेयररिङ हुने गर्थ्यो । गहिरो प्रेममा रहेकाले उनले प्रेमीलाई कहिल्यै अविश्वास गरिनन् ।तर, एक दिन इमेलमा आएको फोटोले उनको होश उड्यो ।

इमेलमा आफ्नै ना,ङ्गो फोटो थियो । फोटोसँगै सन्देश लेखिएको थियो– ७० लाख देऊ, नत्र फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिन्छु ।परिवारलाई पनि फोटो पठादिने ध,म्की इमेलमा थियो ।

कविता छाँगाबाट खसेजस्तो भइँन् । के गर्ने, कसो गर्ने सोच्न पनि सकिनन् ।परिवारलाई यो कुरा शेयर गर्ने अवस्था थिएन । उनले सबैभन्दा नजिक सोचेर प्रेमीलाई उक्त कुरा शेयर गर्ने निधो गरिन् । प्रेमीले पनि उक्त कुरा घर परिवारलाई भन्न नहुने सुझाव दिए ।

लफडामा लाग्नुभन्दा थोरै-थोरै गरेर पैसा दिनु उपयुक्त हुने सुझाए ।प्रहरीलाई भनेर अनुसन्धान पनि गराउनुपर्छ भन्ने कुरा उनीहरूबीच भयो ।पहिला आफूसँग भएको पैसा दिने, त्यसपछि प्रहरीलाई खबर गर्ने निष्कर्षमा उनीहरू पुगे

About admin

Check Also

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। …

Leave a Reply

Your email address will not be published.