Wednesday , June 29 2022
Breaking News
Home / समाचार / छोरा र श्रीमान ह’राएपछि खोज्दै आएका आमा र श्रीमतिको अनुहारमा खुशी ! (भिडियो हेर्नुहाेस्)

छोरा र श्रीमान ह’राएपछि खोज्दै आएका आमा र श्रीमतिको अनुहारमा खुशी ! (भिडियो हेर्नुहाेस्)

सासु बुहारीले जुन केटि संग गएको छ भनि आ’रोप लगाएका थिए त्यहि संग काकडभित्ता बाट प’क्राउ परेका छन्। यस्तै,,बर्दियामा जं’गली हात्तिको आ’क्रमणबाट एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा राजापुर नगरपालिका ९ दशगजा बस्ने ५४ बर्षिया भुसिया थारु रहेको लुम्बिनी प्रदेश प्र’हरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आईतवार विहान एघार बाख्रा चराउन गएको अवस्थामा थारुलाई हात्तीले आ”क्रमण गरेको प्र’हरीले जानकारी दिएको छ । यस्तै,,सामुहिक कु”टपिटबाट ग”म्भिर घा”ईते एक युवकको उपचारकै क्रममा सोमवार विहान मृ”त्यु भएको छ । सोहि वडाको आम्बास स्थित युवाहरुका विचमा वि’वाद हुदा शुक्रवार बेलुकी पाँच बजे उनी माथी कु”टपिट भएको थियो ।

लुम्बिनी प्रदेश प्र’हरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार गत शुक्रवार कु”टपिटबाट पश्चिम नवलपरासी बर्दघाट नगरपालिका २ सुखौरा बस्ने २५ बर्षिय बिशाल थापा ग”म्भिर घा”ईते हुनु भएको थियो ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.