सासु बुहारीले जुन केटि संग गएको छ भनि आ’रोप लगाएका थिए त्यहि संग काकडभित्ता बाट प’क्राउ परेका छन्। यस्तै,,बर्दियामा जं’गली हात्तिको आ’क्रमणबाट एक जनाको मृ”त्यु भएको छ । मृ”त्यु हुनेमा राजापुर नगरपालिका ९ दशगजा बस्ने ५४ बर्षिया भुसिया थारु रहेको लुम्बिनी प्रदेश प्र’हरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
आईतवार विहान एघार बाख्रा चराउन गएको अवस्थामा थारुलाई हात्तीले आ”क्रमण गरेको प्र’हरीले जानकारी दिएको छ । यस्तै,,सामुहिक कु”टपिटबाट ग”म्भिर घा”ईते एक युवकको उपचारकै क्रममा सोमवार विहान मृ”त्यु भएको छ । सोहि वडाको आम्बास स्थित युवाहरुका विचमा वि’वाद हुदा शुक्रवार बेलुकी पाँच बजे उनी माथी कु”टपिट भएको थियो ।
लुम्बिनी प्रदेश प्र’हरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार गत शुक्रवार कु”टपिटबाट पश्चिम नवलपरासी बर्दघाट नगरपालिका २ सुखौरा बस्ने २५ बर्षिय बिशाल थापा ग”म्भिर घा”ईते हुनु भएको थियो ।