Wednesday , June 29 2022
Breaking News
Home / समाचार / यी हुन् बलिउडकी सर्वाधिक धनी नायिका, सम्पति सुन्नुभयो भने उड्ने छ तपाइको होस्

यी हुन् बलिउडकी सर्वाधिक धनी नायिका, सम्पति सुन्नुभयो भने उड्ने छ तपाइको होस्

एजेन्सी- फिल्ममा आफ्नो बोल्ड सिनका कारण सधैँ चर्चामा रहने अभिनेत्री मल्लिका शेरावत लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । उनको जन्म अक्टोबर २४, १९७६ भारतमा भएको हो ।

उनी चाँडै तुषार कपुरको साथ एकता कपुरको वेब सिरिजमा देखिँदै छिन्  केही दिनअघि उनले बलिउडसँग जोडिएको आफ्नो तितो अनुभवलाई बाहिर ल्याइन् ।

उनले मी टु अभियानको प्रशंसा गर्दै यसलाई ठूलो कदम बताएकी छिन् । उनले अभिनेताहरूसँग डेट नगरेका कारण आफूले धेरै फिल्म खेल्न नपाएको दाबी पनि गरेकी छिन् ।

उनको असलि नाम रीमा लांबा रहेको छ । उनले धेरै फिल्मा अभिनय गरीसकेकी छिन् । आफ्नो हट भूमिकाहरुका कारण सदैव चर्चामा रहने गरेकी मल्लिका शेरावत निकै भनि रहेकी छिन् ।

उनि मुकेश कुमार लांबाको कोखबाट जन्मिएकी हुन् । उनि कुनै बेला करोडौं कमाउने हिरोइन मध्य एक रहेकी छिन् । यिनको सम्पत्ति १०७।२ करोड रहेको छ ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.