Wednesday , June 29 2022
Breaking News
Home / समाचार / पुस २७ गते सार्वजनिक बिदा दिएर पृथ्वीनारायण शाहलाई सम्मान नदिए, हामी चुप लागेर बस्दैनौ

पुस २७ गते सार्वजनिक बिदा दिएर पृथ्वीनारायण शाहलाई सम्मान नदिए, हामी चुप लागेर बस्दैनौ

पुस २७ गते सार्वजनिक बिदा दिएर पृथ्वीनारायण शाहलाई सम्मान नदिए, हामी चुप लागेर बस्दैनौ (भिडियो सहित)

पृथ्वीनारायण शाहको जन्म वि सं १७७९ पुस २७ गते भएको हो । स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए। तर अहिले गणतन्त्रमा पृथ्वीनारायण शाहको महत्व अलि कम भको हो कि भन्ने प्रश्न उठ्न थालेका छन ।

About admin

Check Also

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। …

Leave a Reply

Your email address will not be published.