कसैले कसैलाई सामान्य चुम्बन गर्दा अनुहारका दुईवटा मां,स,पे,शी मात्र सक्रिय हुन्छन् भने फ्रेन्च किस गर्दा अनुहारका ३४ वटा मां,स,पे,शी सक्रिय हुन्छन् ।अहिले प्रचलनमा रहेको फ्रेन्च कि,सको प्रारम्भ सन् १९२० मा भएको मानिन्छ
!
कुनै पनि महिला–पुरुषले सन् १९२० अघि सार्वजनिक रूपमा फ्रेन्च कि,स गरेका थिएनन् ।महिलाहरू चुम्बनमार्फत नै एक्साइटमेन्टको चरण पार गर्दै क्लाइमेक्सको चरणमा पुग्छन् ।
कतिपय मानिसमा के भ्र,म छ भने यौ,नि,क दृष्टिकोणले गु,प्तां,ग नै शरीरको सबैभन्दा संवेदनशील अंग हो तर अध्ययनले के देखाएको छ भने मानिसको ओठ वा जिब्रोमा गरिने चुम्बनले गु,प्तां,ग,को तुलनामा १ सय गुणा बढी सं,वे,द,न,शी,ल बनाउँछ ।
जर्मन अ,नु,स,न्धा,न कर्ता ओनर गुन्टरकुनका अनुसार संसारमा २ तिहाई मानिस चुम्बन गर्दा दायाँतर्फ झुक्छन् । यसको कारण के हो भने कुनै पनि मानिस आमाको गर्भमै रहँदा दाहिने भागमा बढी सक्रिय हुन्छन् ।