Saturday , May 28 2022
Breaking News
Home / समाचार / वर्षौंपछि आफ्नो पिडा शिल्पाले पोख्दै भनिन्– २२ वर्षको हुँदा पहिलो पटक अक्षयले मसँग जे गरे…

वर्षौंपछि आफ्नो पिडा शिल्पाले पोख्दै भनिन्– २२ वर्षको हुँदा पहिलो पटक अक्षयले मसँग जे गरे…

बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो सुन्दरता र स्टाइलका कारण करोडौंको मनमा राज गरेकी छिन् । फिल्म र डान्सका अलावा शिल्पा शेट्टी फिटनेसको मामिलामा पनि कसैभन्दा कम छैन ।

आज पनि उनले आफूलाई यसरी सम्हालेकि छिन् कि नयाँ अभिनेत्रीलाई पनि पानी पिउन समेत दिएकी छैनन् । आफ्नो व्यावसायिक जीवनका अलावा शिल्पा शेट्टीको पर्सनल लाइफ पनि हेडलाइनमा रहन्छ । शिल्पा शेट्टीले मोडलिङबाट करियर सुरु गरेकी ९० को दशकमा उनले ठूलो पर्दाबाट करियर सुरु गरेकी थिइन् ।

बलिउडमा एकपछि अर्को धेरै सफल फिल्म उनले दिएकी छिन् । आज शिल्पा शेट्टी राज कुन्द्राकी पत्नी हुन् र सुखी दाम्पत्य जीवन बिताइरहेकि छिन् । तर यस बाहेक उनको बलिउडमा पनि धेरै अफेयर थिए । अक्षय कुमार र शिल्पा शेट्टीको अधुरो प्रेम कहानी सबैलाई थाहा छ । यो जोडीले त्यतिबेला बी टाउनमा निकै चर्चा कमाएको थियो ।

भारतका गल्ली–गल्लीमा उनीहरुको प्रेमको चर्चा हुन थालेको थियो । अक्षय र शिल्पाले आफ्नो प्रेममा हरेक सीमा पार गरेका थिए । शिल्पा शेट्टीले २२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएकी थिइन् भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ । यो ९० को दशकको समय थियो जब अक्षय कुमार र शिल्पा शेट्टी दुवैलाई बलिउडको उदीयमान सुपरस्टार मानिन्थ्यो। यही कारणले गर्दा जब उनीहरुको अफेयरको खबर बाहिर आयो तब धेरै हेडलाइन बनेको थियो ।

दुबै एकअर्कालाई निकै माया गर्ने गरेका थिए । जब शिल्पा शेट्टी लन्डनको टिभी शो बिग ब्रदर गरिरहेकी थिइन्, त्यो समयमा उनले अक्षय कुमारसँगको आफ्नो सम्बन्धको बारेमा धेरै गोप्य खुलासा गरेकी थिइन् । उनले त्यही शोमा मात्र २२ वर्षको उमेरमा अक्षय कुमारसँग आफ्नो भर्जिनिटी गुमाएको चकित पार्ने खुलासा गरेकि थिईन् । भनिन्छ, अक्षय कुमार र शिल्पा शेट्टी पहिलो भेटमै एकअर्काबाट प्रभावित भएका थिए । फिल्म मै अनारी तु खेलाडीको सेटबाट सुरु भएको थियो ।

यही फिल्मको सुटिङका क्रममा यी दुईको पहिलो भेट भएको थियो । यी दुईको जोडी सन् १९९७ मा रिलिज भएको फिल्म बिस्टमा फेरि आमनेसामने भएको थियो । यो फिल्मको क्रममा यी दुईबीचको निकटता हदभन्दा माथि बढ्न थाल्यो । पत्रपत्रिकामा यी दुईको प्रेमकथा प्रायः आउन थाल्यो । त्यही क्रममा अक्षय कुमार र शिल्पा शेट्टीले बिहे पनि गरेको खबर आएको थियो ।

त्यति मात्रै होइन, त्यस क्रममा अक्षयले आफ्नो एक विशेष साथीलाई यो पनि भनेका थिए कि शिल्पा स्क्रिनमा जति सरल र निर्दोष देखिन्छिन्, उनी ओछ्यानमा त्यति नै सक्रिय हुन्छिन् । तर, दुवैको आपसी प्रेमका बाबजुद यो प्रेम सम्बन्ध लामो समय टिक्न सकेन र चाँडै नै दुवै एकअर्काबाट अलग भए ।

भनिन्छ, राजेश खन्नाकी छोरी ट्विंकल खन्ना त्यतिबेला अक्षय कुमारसँग निकै नजिक थिइन् । यही कारण हो अक्षय कुमार र शिल्पा शेट्टीको ब्रेकअप । द्दण्ण्ज्ञ मा अक्षय कुमारले ट्विंकल खन्नासँग विवाह गरे भने शिल्पा शेट्टीले पनि द्दण्ण्ढ मा व्यापारी राज कुन्द्रासँग बिबाह गरेकी थिईन् ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.