Sunday , May 22 2022
Breaking News
Home / प्रमुख समाचार / आज दिनभर नेपाल टेलिकमको कल निःशुल्क, सेवा सुचारु गर्न यसो गर्नुहोस्

आज दिनभर नेपाल टेलिकमको कल निःशुल्क, सेवा सुचारु गर्न यसो गर्नुहोस्

नेपाल टेलिकमका ग्राहकले आज दिनभर निःशुल्क रूपमा भीओएलटीई कल गर्न पाउने भएका छन् ।

आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा भीओएलटीई सेवाको व्यवसायिक सुरूवातसँगै एक दिनका लागि लागू हुने गरी यो अफर सञ्चालनमा ल्याएको हो ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ ।

निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरने कलमा मात्र लागू हुने जनाइएको छ ।

साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी डेटा प्याक अफर पनि ल्याएको छ ।

About admin

Check Also

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

फागुन १ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे …

Leave a Reply

Your email address will not be published.