Monday , June 27 2022
Breaking News
Home / समाचार / जम्मा ३५ रुपैयाँमा बिकिरहेछन् यी कलिला किशोरी!

जम्मा ३५ रुपैयाँमा बिकिरहेछन् यी कलिला किशोरी!

सुन्दा पनि अचम्म लाग्ने यो खबर, च-रम आर्थिक अभावका कारण कलिला किशोरीहरु मात्रै ३५ रुपैयाँमा आफ्नो श’री’र बे’च्न बा’ध्य भइरहेछन् ।यी किशोरीहरुले धेरै राम्रो मूल्य पाएको खण्डमा पनि मात्रै ११५ रुपैयाँ मात्रै पाउँछन् । यो रोचक खबर दक्षिणी अफ्रिकाका कैयौं क्षेत्रमा भएको र हुदैँ गएको छ । यहाँका चरम भोक-मरीबाट पी डित छन् ।

रोयटर्सको रिपोर्ट अनुसार मानवीय आधारमा मानिसहरुलाई सहायता पुर्याउने संस्था वर्ल्ड भिजनले भनेको छ – भोकबाट ज्यान बचाउन अंगोलामा मात्रै १२ वर्षका किशोरीहरु करिब ४५ रुपैयाँमा दे ह व्या पार गरिरहेका छन् । दक्षिणी अफ्रिकामा करिब साढे ४ करोड मानिसहरु भोक-मरीको सम स्या झे लिरहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

खडेरी, बाढी र आर्थिक अवस्थाका कारण उनीहरुले यस्तो समस्या झे ल्नु परिरहेको छ । वर्ल्ड भिजन ले आफ्ना स्टाफले नै अंगो ला र जिम्बाब्बेमा दे’ह’व्यापार गर्ने किशोरीहरुको संख्या बढिरहेको देखेको बताएको छ । यहाँ सं कटका कारण बाल विवाहको ख तरा पनि बढिरहेको छ ।

अंगोलामा वर्ल्ड भिजनका इमरजेन्सीज डाइरेक्टर रोबर्ट बुल्टनले भने ‘हुन सक्छ कि यहाँ एक किशोरीले यौ नको लागि ११५ रुपैयाँ (स्थानीय मुद्रामा ५०० क्वान्जा) पाउन सक्छिन् वा ४५ रुपैयाँ (२०० क्वान्जा) मात्रै पनि पाउन सक्छिन् ।’ क्वान्जा निकै सस्तो मुद्रा हो । १० क्वान्जा बराबर नेपाली २ रुपैयाँ २९ पैसा मात्र हुन्छ ।

रोबर्टका अनुसार बितेको एक वर्षमा अं गोलामा कैयौं अन्नको मूल्य दोब्बर भएको छ जसका कारण मानिसहरुलाई अन्न किन्नै मुस्किल भएको छ । अर्को अन्न भित्र्याउने समय जुनभन्दा पहिले हुँदैन त्यसैले अझै खरा’ब परिस्थिति आउन सक्छ । केयर इन्टरनेशनल नामक संस्थाले जिम्बाब्बेमा पनि १४ वर्षसम्मका किशोरीहरु दे’ह’व्या’पार गरिरहेका छन् ।

संस्थाकी क्षेत्रीय लैं गिक एक्सपर्ट एभरजोय महुकले भने ‘कैयौं पटक यी किशोरीहरुले मात्रै ३५ रुपैयाँ (१५० क्वान्जा) मात्रै पाउँछन् ।’ ए क्सन एडका क्षेत्रीय सल्लाहकार चि कोन्डी चबवुताले भने ‘मलावी र मोजाम्बिकमा पनि किशोरी र महिलाहरु बा’ध्य भएर दे’ह’व्या’पार गर्नु परिरहेको छ ।’

अफ्रिकाका केही भागमा १९८१ पछि अहिलेसम्मकै सबैभन्दा कम वर्षा भएको छ । संयुक्त राष्ट्रसंघले यको पछाडि जलवायु परिवर्तनलाई कारक मानेको छ । जाम्बिया, मदागास्कर, नामिबिया, लेसोथो र इस्वातिनी जस्ता अफ्रिकी देश पनि यसबाट प्रभावित भएका छन् ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.