भिडियो हेर्नु पूर्व यो रोचक खबर पढ्नुहाौस्:- विज्ञान र प्रविधिको अविष्कार समय क्रमसँग-सँगै प्रयोग आएको अनलाईन कक्षा । जसबाट विद्यार्थी र शिक्षक विच नै स`म्बन्ध जाडिएको छ । विश्वभरमा फैलिए`को को- रोना भाईरसको संक्रम`ण सँगै पछिल्लो समय निकै चर्चामा आएको छ अनलाईन क्लास ।
विकसित देशमा यसको विकास भइसकेपनि नेपाल जस्तो देश लगायत अरु देशमा यसको प्रयोग निकै चर्चा हुदै र विभिन्न समस्या र अव`रो-धको बाबजुत पनि प्रयोग हुदै आएको छ । छिमेकी देश भा-रत`मा भने यहि अनलाईन क्लास`का कारण अनलाइन क्लासमा पढाउने शिक्षक र विद्यार्थीबीच अ-ना-यसै स`म्ब`न्ध प्रेममा परिणत भयो र फ`ल`स्वरुप त्यो सम्बन्ध प्रे`म वि`वा`हमा नै परिणत भएको छ ।
भारतको बिहारमा रहेको भा`गल`पुरमा एक शिक्षकले अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग प्रे-म गर्न थाले अ-न`लाईन क्लास पछि उनीहरु`बीच माया प्रेमका कुरा पनि हुन थाल्यो । फिजिक्सको कोचिङ क्लास चलाउने रोहितले अ`न्ला`इन क्लास लिँदै गर्दा बांकामा बस्ने काजललाई देखे पछि मा-या पलायो ।
पढाउँदै जाँदा दुवैबीच प्रे-म टु-सायो र विवाहको कुरा आयो । रोहितले दाइजो न-लि`इकन अनि ब्यान्डबाजा नब-जा`इकन मन्दिरमा विवाह गरे । रोहित सुल्तानगंज प्रखण्ड`को कटारा पञ्चायत`मा भएको कुमारपुर गाउँमा बस्ने गिरिनन्द सिंहका छोरा हुन् । काजल बांका जिल्लाको शम्भुगञ्ज प्रखण्ड`स्थित बिरौंधा निवासी संजय मंडलकी छोरी हुन् ।
जूम र ह्वाट्स`यापमा चलेको अन्लाइन क्लासमा काजल पनि आइन् । पछि`पछि रोहित र काजलको प्रे-म बढ्दै गयो । अनि उनीहरूले भेटघाट गर्ने फैसला लिए । गत २ जुनमा कुमार`पुरको काली मन्दिरमा रोहित र काजल`को विवाह भयो । रोहितले दाइजो नलिइकन विवाह गरेर दाइजोका लो-भी-हरूलाई क-डा सन्देश दिएका छन् । धेर खर्च नगरी गरेको सादा विवाहलाई मानिसले प्रशंसा गरेका छन् । शिर्षक सँग सम्बन्धित याे भिडियाे हेर्नुस्:-