Wednesday , June 29 2022
Breaking News
Home / रोचक / शिक्षकले विद्यार्थीसँग गरे यस्तो हर्कत, जाे देख्दा तपाईंको छक्क पर्नुहुनेछ (भिडियो हेर्नुस्)

शिक्षकले विद्यार्थीसँग गरे यस्तो हर्कत, जाे देख्दा तपाईंको छक्क पर्नुहुनेछ (भिडियो हेर्नुस्)

भिडियो हेर्नु पूर्व यो रोचक खबर पढ्नुहाौस्:- विज्ञान र प्रविधिको अविष्कार समय क्रमसँग-सँगै प्रयोग आएको अनलाईन कक्षा । जसबाट विद्यार्थी र शिक्षक विच नै स`म्बन्ध जाडिएको छ । विश्वभरमा फैलिए`को को- रोना भाईरसको संक्रम`ण सँगै पछिल्लो समय निकै चर्चामा आएको छ अनलाईन क्लास ।

विकसित देशमा यसको विकास भइसकेपनि नेपाल जस्तो देश लगायत अरु देशमा यसको प्रयोग निकै चर्चा हुदै र विभिन्न समस्या र अव`रो-धको बाबजुत पनि प्रयोग हुदै आएको छ । छिमेकी देश भा-रत`मा भने यहि अनलाईन क्लास`का कारण अनलाइन क्लासमा पढाउने शिक्षक र विद्यार्थीबीच अ-ना-यसै स`म्ब`न्ध प्रेममा परिणत भयो र फ`ल`स्वरुप त्यो सम्बन्ध प्रे`म वि`वा`हमा नै परिणत भएको छ ।

भारतको बिहारमा रहेको भा`गल`पुरमा एक शिक्षकले अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग प्रे-म गर्न थाले अ-न`लाईन क्लास पछि उनीहरु`बीच माया प्रेमका कुरा पनि हुन थाल्यो । फिजिक्सको कोचिङ क्लास चलाउने रोहितले अ`न्ला`इन क्लास लिँदै गर्दा बांकामा बस्ने काजललाई देखे पछि मा-या पलायो ।

पढाउँदै जाँदा दुवैबीच प्रे-म टु-सायो र विवाहको कुरा आयो । रोहितले दाइजो न-लि`इकन अनि ब्यान्डबाजा नब-जा`इकन मन्दिरमा विवाह गरे । रोहित सुल्तानगंज प्रखण्ड`को कटारा पञ्चायत`मा भएको कुमारपुर गाउँमा बस्ने गिरिनन्द सिंहका छोरा हुन् । काजल बांका जिल्लाको शम्भुगञ्ज प्रखण्ड`स्थित बिरौंधा निवासी संजय मंडलकी छोरी हुन् ।

जूम र ह्वाट्स`यापमा चलेको अन्लाइन क्लासमा काजल पनि आइन् । पछि`पछि रोहित र काजलको प्रे-म बढ्दै गयो । अनि उनीहरूले भेटघाट गर्ने फैसला लिए । गत २ जुनमा कुमार`पुरको काली मन्दिरमा रोहित र काजल`को विवाह भयो । रोहितले दाइजो नलिइकन विवाह गरेर दाइजोका लो-भी-हरूलाई क-डा सन्देश दिएका छन् । धेर खर्च नगरी गरेको सादा विवाहलाई मानिसले प्रशंसा गरेका छन् । शिर्षक सँग सम्बन्धित याे भिडियाे हेर्नुस्:-

About admin

Check Also

नायिका काजलले प्लास्टिक स र्जरी गरेर स्त’ नको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

एजेन्सी । साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक …

Leave a Reply

Your email address will not be published.