सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र कि एक चर्चित नायिका हुन । उनले ड्रिम्स चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी हुन्, उक्त चलचित्र नायक भुवन केसीले निर्माण गरेका हुन भने नायक उनकै छोरा अनमोल केसी छन । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।
यिनै सुन्दरी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह बेला बेला वि,वादमा आइरहन्छिन केहि समय अघी पनि नायक तथा निर्माता भुवन केसीसँग निकै नै वि,वाद चलेको थियो । फेर अहिले उनले एक अन्तर्वातामा बिश्वले चिनेको सन्सारले मानेको गायक उदीत नारायण झालाई चिन्दिन भने पछी वि,वादमा तानेको छ उनलाई पुन्य गौतमले यती सम्म भन्न भ्याए हेरौ
पछिल्लो समयका चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको आवाजमा रहेको गित साइली माइली सार्बजनिक भएको छ। गितमा खेम अलवा ज्ञानेन्द्र शाहीको पनि आवाज रहेको छ।वियोगान्त प्याटनमा सजिएको गित साइली माइली मा उनै ज्ञानेन्द्र साहिको उत्कृष्ट सब्द तथा समुधुर लय रहेको छ।
गित को अडियो पक्ष सङ्गै भिडियो पनि उत्तिकै बलियो बनेको छ।गितमा उनै चर्चित ,अभिनयका खानी धुर्ब हिमाली र सारीका के सि लाइ देख्न सकिन्छ।यसो त धुर्ब र सारीकाको अभिनय नै यस्तो दम्दार छ जो कोहिको पनि मन छुने गर्दछ। यस मन छुने अभिनय मार्फत बियोगको प्रम कथा बोकेका धुर्ब र सारीक लाइ भने चित्र मास्किले निर्देशन गरेका छन।