फागुन ४ गते । खुसिकाे खबर; नेपालमा को-रोना संक्रमित भन्दा निकाे हुनेकाे सङ्ख्या धेरै, कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित) ।
पछिल्लो २४ घण्टामा थप ६३९ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो ।
सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । यसैगरी को- रोना संक्रमणबाट थप ३ जनाका मृ- त्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा थप २०१ जनामा को- रोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएका छन् ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।