Saturday , May 28 2022
Breaking News
Home / समाचार / खुसिकाे खबर; नेपालमा को-रोना संक्रमित भन्दा निकाे हुनेकाे सङ्ख्या धेरै, कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)

खुसिकाे खबर; नेपालमा को-रोना संक्रमित भन्दा निकाे हुनेकाे सङ्ख्या धेरै, कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)

फागुन ४ गते । खुसिकाे खबर; नेपालमा को-रोना संक्रमित भन्दा निकाे हुनेकाे सङ्ख्या धेरै, कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित) ।

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो ।

सोही अवधिमा १६०० जना संक्रमणमुक्त भएका छन् । यसैगरी को- रोना संक्रमणबाट थप ३ जनाका मृ- त्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा थप २०१ जनामा को- रोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.