Wednesday , June 29 2022
Breaking News
Home / समाचार / ५ मिनेट समय दिएर यो भिडियो अबस्य हेर्नुहोला तपाइको जिन्दगी बदलिनेछ हेर्नुस

५ मिनेट समय दिएर यो भिडियो अबस्य हेर्नुहोला तपाइको जिन्दगी बदलिनेछ हेर्नुस

काठमाडौँ | यदि कसैसँग दोस्ती गर्नु छ भने सबैभन्दा पहिला अगाडिका व्यक्तिलाई बुझ्न आवश्यक छ । आजको समयमा धेरै मानिस आफ्नो मनको कुरा लुकाएर राख्छन् त्यसैले उनीहरुबारे थाहा पाउन र उनीहरुलाई बुझ्न निकै मुश्किल हुनसक्छ ।

यदि महिलाको कुरा गर्ने हो उनीहरुको मनको कुरा थाहा पाउन मुश्किल हुन्छ किनभने महिलाले सबैको अगाडि आफ्नो मनको कुरा भन्न सक्दैनन् ।

आफूलाई मनपर्ने र मन नपर्ने कुरा पनि उनीहरु निकै कम मानिससँग बाँड्ने गर्छन् र त्यसलाई सिक्रेट झैँ आफ्नो मनमा नै राख्ने गर्छन् ।

तर यदि तपाईं उनीहरुसँग दोस्ती गर्न चाहनुहुन्छ र उनीहरुलाई विशेष बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला उनीहरुको मनको कुरा थाहा पाउन अत्यावश्यक हुन्छ ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.