Monday , June 27 2022
Breaking News
Home / आर्थिक / आज बिहिबार सुनचाँदी किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

आज बिहिबार सुनचाँदी किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

असार ९ गते | आज बिहिबार सुनचाँदी किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

साताको पाचौं दिन आज (असार ९ गते) बुधबार नैपाली बजारमा सुनको भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ सयले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज बिहीबार तेजावी सुन प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार भइरहेको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य आज बिहीबार बने ५ रुपैयाँले घटेकाे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

आज मंगलबार सुनचाँदी किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

साताको तेस्रो दिनआज (असार ७ गते) मंगलबार नैपाली बजारमा सुनको-चाँदी दुवैकाे मूल्य स्थिर रहेको नेपाल …

Leave a Reply

Your email address will not be published.