Wednesday , August 17 2022
Breaking News
Home / आर्थिक / आज साेमबार सुनचाँदीकाे किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

आज साेमबार सुनचाँदीकाे किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

साताको दाेस्राे दिन आज (असार २० गते) साेमबार नेपाली बजारमा सुनकाे र चाँदी दुबैकाे मूल्य स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज साेमबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीको मूल्य पनि आज साेमबार स्थिर रहेकाे छ । आज चाँदीको मूल्य स्थिर रहदै १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

आज बिहीबार ह्वात्तै घट्याे सुनचाँदी भाउ, यस्ताे छ आजकाे भाउ

साताकाे पाँचौ दिन आज (साउन २६ गते) बिहीबार नेपाली बजारमा सुनकाे र चाँदी दुवैकाे भाउ …

Leave a Reply

Your email address will not be published.