Saturday , July 2 2022
Breaking News
Home / समाचार (page 270)

समाचार

काठमाडौंबाट दोलखाको चरिकोट जाँदै गरेको बस दुर्घटना भएको छ।

काठमाडौं- काठमाडौंबाट दोलखाको चरिकोट जाँदै गरेको बस दुर्घटना भएको छ लामोसाँघु जिरी सडकखण्डको सात किलोमा आज दुर्घटना हुँदा उक्त बसमा सवार २० जना घाइते भएको जानकारी दिइएको छ। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बा ४ ख १८०२ नम्बरको बस रिजर्भमा दोलखा जाँदै गर्दा …

Read More »

जब करिश्मालाई श्रीमानले उनको साथीसँग हनिमुनको रात बिताउन दबाब दिए …

बलिउडमा नब्बेको दशकमा सबैभन्दा चर्चित फिल्ममा अभिनय गरेर सफल बनेकी अभिनेत्री करिश्मा कपूरले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । यति मात्र होइन उनले खेलेका सबैजसो फिल्म सुपरहिट पनि भएका छन् । अनस्त्रिनमा प्रतिष्ठित अनुहारको रुपमा अझै पनि उनको चर्चा हुनेगर्छ । स्त्रिनमा गोविन्दा, अक्षय, सलमान र सैफसँग देखिने …

Read More »

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुरको पासपोर्टले राख्यो नयाँ रेकर्ड

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुरको पासपोर्टले नयाँ रेकर्ड कायम राखेका छन् । विश्व नागरिकता र निवास बारे तथ्यांक राख्ने हेन्ले एण्ड पार्टनर्सले संसारको सबैभन्दा लोकप्रिय पासपोर्टको बारेमा आफ्नो त्रैमासिक रिपोर्ट अक्टोबर ५ मा जारी गरेको छ । जारी गरिएको रिपोर्ट अनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापानसँगै सिंगापुर रहेको …

Read More »

मन थामेर हेर्नुहोस बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेलीको दर्द’नाक कहानी (भिडियो)

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ,देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन …

Read More »

दिनको लागि एक महिलालाई प्रेमी चाहियो, त्यसको लागि १ लाख भन्दा बढी रकम पनि पाइने !

संसारमा धेरै चीजहरू भाँडामा उपलब्ध छन्, तर न्यू योर्ककी एउटी महिलाले आफ्नो सासुका लागि यस्तो विज्ञापन दिएकी छन, जुन सोशल मिडियामा भाइरल भइरहेको छ। यस विज्ञापनमा, महिलाले आफ्नो सासु सासका लागि ‘प्रेमी चाहिएको छ’ भनेर माग गरेको छ। दुई दिनसम्म उनकी सासुसँगै बस्ने यस व्यक्तिलाई १ हजार अमेरिकी डलर दिइनेछ। …

Read More »

फौजीको दुःखः घरमा दशैँको टीका नलगाएको तीन वर्ष भो, यसपालि पनि घर जान पाउँदिन

चनाखो हुनुपर्छ। चाँडबाँडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। विदा र घरपरिवार भन्ने हुँदैन। प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ। कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ। घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ। फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो …

Read More »

साेलुखुम्बु विमान दुर्घटना: ज्यान गुमाउनेहरुको सनाखत, घाइतेहरुकाे पनि परिचय खुल्याे

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान भएको छ । आइतबार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियाे। दुर्घटनामा ज्यान गुमाउनेमा समिट एयरलाइन्सका को-पाइलट काठमाडौको चावहिलका ३४ वर्षिय सुजित ढुङगाना, पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत दोलखाका ३९ …

Read More »

यहाँ हामीले काठमाडौंमा तीन-चार-पाँच आना जग्गामा बनाउन सकिने चार कोठे घरको लागत अनुमान विवरण तयार पारेका छौं।

मान्छेलाई सानै भए पनि आफ्नै घरमा बस्ने चाहना हुन्छ। काठमाडौं उपत्यकामा सामान्यतया तीन/चार/पाँच आना जग्गामा घर बनाउने धेरै छन्। हामीकहाँ घर बनाउने प्रक्रिया त झन्झटिलो छँदैछ, घर बनाउन कति खर्च लाग्ला भन्ने अनुमान गर्नु पनि कठिन हुन सक्छ। यहाँ हामीले काठमाडौंमा आठ सयदेखि एक हजार वर्गफुटमा (तीन/चार/पाँच आना जग्गामा) बनाउन …

Read More »

दशैको मुखमा राति १२ बजेदेखि अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ लगाउने निर्णय

जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)को बैठकले समुदायमा सङ्क्रमणदर घटिरहेको तथा साप्ताहिकरूपमा मृत्युदर घटेको अवस्थामा काभ्रेमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ । काभ्रेमा …

Read More »

काँग्रेस नेतालाई आफ्नै भाइले घाँटी रे’टेर ह’त्या ग’रेको खुलासा

रोल्पामा भाइले दाइको घाँ’टी रे’टी ह’त्या ग’रे’का छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको ह’त्या ग’रेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । “हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक …

Read More »