Monday , December 6 2021
Home / समाचार (page 4)

समाचार

भारतमा आयो खतरनाक चक्रवात, भारतीय मौसम विभागले दियो यस्तो चेतावनी

भारतको मौसम विभागले त्यहाँ ‘जवाद’ नामको चक्रवातबारे चेतावनी जारी गरेको छ। त्यसका कारण आन्ध्र प्रदेश, ओडिसा, पश्चिम बंगाल, असम र मेघालयमा डिसेम्बर ३ देखि ६ सम्म भारी वर्षा हुने सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ। भारतीय मौसम विज्ञान विभागका महानिर्देशक एम. महापात्राले शुक्रबार पत्रकार सम्मेलन गरी बंगालको खाडीबाट आएको …

Read More »

डाक्टरले लिए दुई सन्तान र श्रीमतीको ज्यान, ओमिक्रोनको डरले यस्तो गरेको खुलासा

एक डाक्टरले आफ्ना दुई सन्तान र श्रीमतीको ज्यान लिएका छन्। भारतको उत्तर प्रदेशको कानपुरमा यस्तो घटना घटेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्। प्रहरीका अनुसार डा. सुशील कुमारले आफ्ना दुई सन्तान र श्रीमतीको ह’ ‘त्या गरेका हुन्। उनले घटनापश्चात आफ्ना भाइलाई प्रहरी बोलाउन म्यासेज गरेको बताइएको छ। प्रहरी त्यहाँ पुग्दा डा. सुशील …

Read More »

विश्वविख्यात वैज्ञानिक हकिंगले तोकिदिए पृथ्वीको आयु, अब ६ सय बर्ष मात्र बाँकी !

एजेन्सी । प्रसिद्ध वैज्ञानिक स्टीफन हकिंगले मानव प्रजातिहरु अबको ५ शताब्दीसम्म पनि वास्तविक अन्तरिक्ष प्रजाति नबनेको खण्डमा पृथ्वीबाट नै विलुप्त हुनसक्ने चेतावनी दिएका छन् । गत आइतबार चीनको राजधानी बेइजिङमा भएको ‘टेन्सन्ट वेभ समिट’मा भिडियो कन्फ्रेसन्मा हकिंगले बढ्दो जनसंख्या, उनीहरुको आवश्यकता र उर्जा अभावका कारण वर्ष २६०० सम्म पृथ्वी विलुप्त …

Read More »

के फेरि लकडाउन हुन लागेको हो ? बोल्यो गृहमन्त्रालय

काठमाडौं : कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपालमा यसबारे चासो बढेको छ । ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ । नेपालमा हालसम्म ओमिक्रोनको कुनै पनि ‘केस’ नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यद्यपि, …

Read More »

आज दिउसो करिब १ बजे तिर पृथ्वी ४ मिनेटका लागि अन्धकार हुने दावी

यस वर्षको एक मात्र पूर्ण सूर्यग्रहण आज लाग्दैछ । अन्टार्कटिकाका केही भाग शनिबार दुईदेखि चार मिनेटसम्म पूर्ण रूपमा अँध्यारो हुनेछ। भारतीय समय अनुसार दिउँसो १ बजे अन्टार्कटिकाको रोने आइस शेल्फको किनारमा सूर्यलाई ढाकेको चन्द्रमाको दुर्लभ दृश्य देख्न सकिन्छ। अन्टार्कटिकामा अक्टोबरदेखि लामो गर्मी दिनहरू छन् र अप्रिलसम्म सूर्य अस्ताउँदैन। यस्तो अवस्थामा …

Read More »

ओमिक्रोनको भाइरसको त्रास भएका बेला आजै नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दियो यस्तो रिपोर्ट

दक्षिण अफ्रिकाबाट भाइरस ९कोभिड १९० को नयाँ भेरियन्ट ओमिक्रोनबारे नयाँ रिपोर्ट आएको छ । यो भेरियन्टले डेल्टा र बिटाको तुलनामा तीन गुणा बढी पुनः संक्रमण फैलाउने गरेको बताइएको छ। यसको मतलब कोभिड–१९ अघि सङ्क्रमित भएका व्यक्तिलाई पनि पुनः सङ्क्रमण हुने जोखिम हुन्छ । अहिले दक्षिण अफ्रिकामा दैनिक करिब ८ हजार …

Read More »

बंगालमा ‘जवाद’ सामुन्द्रिक चक्रवात , नेपालमा असर

बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ । उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । विशेष बुलेटिन जारी …

Read More »

त्यसपछि उनलाई त्यो अवस्थामा देखेपछि मन थाम्न सकेनम….! २ मिनेट समय दियर पधुनु होस।।

हरेक मध्येरातमा एक नम्बरबाट उनलार्ई मिसकल आइरहेको हुन्छ, तर कसको नम्बर होला भनी उनी फोन फर्काउँदैनन् बरु कसैको नम्बर झुक्किएर आयो होला भन्ने सोच्छन् । एक दिन होइन दुई दिन, तीन दिन लगातार मिसकल आइरहेको हुन्छ । सातौँ दिनको मध्यरातमा फेरि मिस कल आउँछ र उनकी छोरीले ‘बाबा हजुरको नम्बरमा …

Read More »

जापान जान प्रतिक्षारत आठ हजार नेपाली विद्यार्थी प्रत्यक्ष प्रभावित

कोरोना भाइरस संक्रमण कम हुँदै गएपछि जापान सरकारले लामो समयको प्रतिबन्धपछि यही नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि प्रवेशाज्ञा खुला गरेको थियो । प्रवेश खुलेसंग भिसा लागेर कलेजहरुमा शुल्क तिरर अलपत्र परेका नेपाली विद्यार्थीहरु खुस थिए तर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि जापानले विदेशीलाई …

Read More »

ओमिक्रोनको बारेमा लगातार चेतावनी दिएको ‘डब्ल्यूएचओ’ ले पहिलो पटक किन यस्तो भन्यो ?

विश्वका लागि खतराको घडी बनेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केहि राम्रो खबर दिएको छ । डब्ल्यूएचओले स्वीकार गर्‍यो कि केही देशहरूले सिमाना (यात्रा प्रतिबन्ध) सिल गरेर यसको विरुद्धको तयारीलाई थप समय दिन सक्छ। भारतलगायत विश्वका करिब तीन दर्जन देशहरूमा ओमिक्रोन भेरियन्टका केसहरू रिपोर्ट गरिदिएका छन्। उही …

Read More »